Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

T20

विश्वकप छनोट : नेपालले आज सामना गर्दै

०६ मंसीर, काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङको सामना…

अष्ट्रेलिया बन्यो टी-२० विश्व च्याम्पियन

२९ कात्तिक, काठमाडौं । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा छिमेकी न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । …

टी–२० विश्वकप : न्युजिल्यान्ड फाइनलमा प्रवेश

२५ मात्तिक, काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले पहिलोपल्ट टी–२० विश्वकपको फाइनल यात्रा तय गरेको हो । …

टी-ट्वान्टी विश्वकप क्रिकेट : भारतसँग नामिविया ९ विकेटले पराजित

२३ कात्तिक, काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले हराएको छ । सुपर १२ अन्तर्गत समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले हराएको हो । १…

भारत टी-२० विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

२२ कात्तिक, काठमाडौं । युएईमा जारी टी-२० विश्वकपमा सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ। आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड अन्तिम…

टी–ट्वान्टी विश्वकप : दक्षिण अफ्रिका बाहिरियो

२१ कात्तिक, काठमाडौं । जितका बाबजुत दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा इग्ल्यान्डलाई १० रनले…

टी-२० विश्वकप : भारतको सेमिफाइनल सम्भावना कायमै

२० कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक…

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित, द्रविड बने भारतीय टिमको नयाँ प्रशिक्षक

१८ कार्तिक, एजेन्सी । टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ । यस प्रतियोगितामा भारतले अहिलेसम्म…

आईसीसी टी २० विश्वकप : अस्ट्रेलियामाथि इङ्ल्याण्डको सहज जित

१४ कार्तिक, काठमाडौं । आईसीसी टी २० विश्वकप अन्तर्गतको खेलमा इङ्ल्याण्डले अस्ट्रेलियालाई हराएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ल्याण्डले अस्ट्रेलियामाथि ८…

टी-२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

१३ कार्तिक, काठमाडौं । आबर आजमको अर्धशतक र आसिफ अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । आसिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गरेपछि…

टी–२० विश्वकप क्रिकेट : बङ्ग्लादेश र वेष्ट एण्डिज तथा पाकिस्तान र अफगानिस्तान खेल्दै

१२ कार्तिक, काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । आज दिउँसो पौने ४ बजे बङ्ग्लादेश र वेष्ट एण्डिज खेल्ने छन् भने बेलुका पौने ८ बजे पाकिस्तान र अफगानिस्तान खेल्ने…

आजदेखि टी-ट्वान्टी विश्वकप, पहिलो दिननै दुई खेल

३१ आश्विन, काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई…