Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Main Headlines

एकैदिनमा सेयर मूल्यमा शतप्रतिशतले गिरावट

१२ फागुन, काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनःस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका…

महानगरपालिकाले नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक नियुक्त गर्ने तयारी

१२ फाल्गुन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा…

संसद पुनस्थापना पछि लड्डु खाएका प्रचण्ड माधवले आज देशभर बिजय जुलुश निकाल्ने तयारी

१२ फाल्गुन, काठमाडौं । संसद विघटन पछि मुख्य आन्दोलनकारी शक्तिको रुपमा देखा परेको प्रचण्ड र माधव कुमार नेपालले संसद पुनस्थापनाको खबर आउनासाथ एक अर्कालाई लड्डु मुखमा हालिदिएर खुसी साटासाट…

तोलामा रु ३०० ले घट्यो सुनको मूल्य

१२ फाल्गुन, काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ। तोलामा एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो। नेपाल…

सुवास नेम्वाङको नाटकीय बोली

१२ फाल्गुन, काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक ठहर गरेपछि संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले नाटकीय रुपमा…

राष्ट्रपति भण्डारी क्षमापूजा गर्न पशुपतिमा

१२ फाल्गुन, एजेन्सी । राष्ट्रपति विद्यादेवी भण्डारी क्षमापूजाका लागि आज पशुपतिनाथ मन्दिर पुगेकी छन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरी जीर्णोद्धार गर्ने काम जारी रहँदा…

५० वर्ष माथिका पाकिस्तानी सांसदले गरे १४ वर्षीया किशोरीसँग विवाह

१२ फाल्गुन, एजेन्सी । पाकिस्तानमा एक सांसदले १४ वर्षकी किशोरीसँग विवाह गरेको घटना सार्वजनिक भएको छ । एएनआईको रिपोर्टका अनुसार पाकिस्तानको जिमयत उलेमा–ए–इस्लाम (JUI-F) पार्टीका सांसद…

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य : कांग्रेस

११ फाल्गुन, काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेकाे छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर सर्वोच्चको फैसलाको स्वागत…

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाकाे ऐतिहासिक फैसला, आधार र पाँच कारण

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच…

प्रतिनिधिसभा ब्युँताउने सर्वोच्चको फैसलापछि सेयर बजारमा कस्तो प्रभाव पर्ला ?

११ फाल्गुन, काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै आजको १३ दिनभित्रमा संसद् बैठक बोलाउने निर्देशन दिएको छ । सर्वोच्चको उक्त निर्णयसँगै राजनीतिक अन्योल पनि अन्त्य…

ओलीले विघटन गरेको संसद् ब्युँतियो, सर्वोच्चले गर्‍यो विघटन बदर, सर्वोच्चको फैसलाको पूर्णपाठ

११ फाल्गुन, काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको हो । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर…