Category: Main Headlines
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
१३ भाद्र, काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप [Read More…]
उद्धार कोषमा तीन अर्ब पाँच करोड
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी बाढीपछिको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि दुई दिनमा तीन अर्ब पाँच करोड रुपियाँ सहयोग रकम सङ्कलन भएको छ भने [Read More…]
शव चिन्न फरेन्सिक टोली परिचालन
१३ भाद्र, काठमाडौँ । बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि भरतपुर अस्पतालमा चार वटा फरेन्सिक विज्ञको टोली परिचालन गरिएको [Read More…]
विदेशी उद्धार टोली नल्याउने अडानबाट पछि हट्यो सरकार, भारतीय टोली काठमाडौँ प्रस्थान
१३ भाद्र, काठमाडौँ । उद्धार तथा खोजी कार्यमा विदेशी सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ। विभिन्न देशले खोज तथा उद्धार टोली पठाउने प्रस्ताव [Read More…]
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
१३ भदाै, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर [Read More…]
दिवङ्गत भएका आफन्तको सम्झनामा सांस्कृतिक पर्व गाईजात्रा आज मनाइँदै
१३ भाद्र, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको [Read More…]
राशिफल: १३ भाद्र २०८३ शनिवार
२०८३ भदाै १३ गते (२९ अगस्ट २०२६) शनिवार, भाद्र कृष्णपक्ष प्रतिपदा तिथि, ९ः३० बजेपछि द्वितीया। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ मेष – Ariesचु, चे, चो, ला, [Read More…]
बाढी पीडितको उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग
१२ भाद्र, काठमाडौँ । नासा सेक्युरिटिजले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहत कार्यमा सहयोग पुर्याउन ५० लाख रुपैयाँ [Read More…]
मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत
१२ भाद्र, काठमाडौँ । भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ । यसअघि दुईवटा विमान पठाएको र [Read More…]
११ जलविद्युत् आयोजनाका ९३४ व्यक्ति अझै सम्पर्कविहीन (सूचीसहित)
१२ भाद्र, काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्। बाढीले निर्माणाधीन [Read More…]
विदुरमा राहतको थुप्रो, रसुवामा उकुसमुकुस
१२ भाद्र, काठमाडौँ । पासाङल्हामु राजमार्ग अन्तर्गत नुवाकोट र रसुवा जोड्ने मुख्य प्रवेशद्वार मानिन्थ्यो बेत्रावती पुल । भदौ १० गते तिब्बतको हिमताल फुटेर भोटेकोशी हुँदै [Read More…]
जीवित छौँ, ठुलो सौभाग्य
१२ भाद्र, देवीघाट (नुवाकोट) । “हामी जीवित छौँ । यही हाम्रा लागि ठुलो सौभाग्य हो,” टिमुरेबाट धुन्चे हुँदै नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र [Read More…]
बाढी प्रभावितको सहयोगका लागि निजी क्षेत्रको सक्रियता
१२ भाद्र, काठमाडौँ । भोटेकोशीको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग [Read More…]
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै
राजेन्द्र तिवारी १२ भाद्र, काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य [Read More…]
भोटेकोशी बाढी: बेवारिसे र पहिचान नखुलेका शवहरूको विवरण प्रहरी पोर्टलमा राखिँदै, यसरी हेर्नुहोस्
११ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको विवरण नेपाल प्रहरीले आफ्नो पोर्टलमा अपडेट गरेको छ । बाढीमा परी ज्यान [Read More…]
नेपालमा गएको पहिरोले केरुङ नाकामा ठूलो क्षतिः चीनद्वारा उच्चस्तरीय आपत्कालीन उद्धार शुरु
११ भाद्र, काठमाडौँ। नेपालमा गएको विनाशकारी पहिरोका कारण चीनको दक्षिण–पश्चिमी सिझाङ (तिब्बत) स्वायत्त क्षेत्रमा अवस्थित केरुङ (जिरोङ) नाकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ [Read More…]
बाढी प्रभावितको सहयोगका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा
११ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा पुगेको क्षतिप्रति सहयोग पुर्याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ [Read More…]
चीनतर्फ बेपत्ता हुनेको सङ्ख्या ५५८ पुग्यो
११ भाद्र, काठमाडौँ । चीनतर्फको सीमा क्षेत्रमा बेपत्ता हुनेको सङ्ख्या ५५८ पुगेको छ। स्थानीय सिङ्गात्से सहर सरकारलाई उद्धृत गर्दै सञ्चारमाध्यम सीसीटीभीले आयोजना गरेको पत्रकार सम्मेलनमा [Read More…]
अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण नागढुङ्गा-मुग्लिङसहित मुख्य राजमार्ग ठप्प, जोखिम कायमै
११ भदौ, काठमाडौं । अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् । प्रहरी [Read More…]
भोटेकोशी बाढीमा ४७ जना पर्यटक सम्पर्कविहीन
१० भाद्र, काठमाडौँ । कैलाश मानसरोवर यात्राको क्रममा रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन भएका छन् । काठमाडौँमा रहेको हिमालयन ग्लेसियरमार्फत मङ्गलबार बेलुका रसुवाको नेपाल–चीन [Read More…]

