Browsing Category

election2079

दलको कार्यालय व्यवस्थापनमा जुट्यो सुदूरपश्चिम प्रदेश सभा सचिवालय

१७ मंसिर, धनगढी । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा २०७९ को निर्वाचनबाट प्रदेश सभा सदस्यहरुहरुको नतिजा आउने क्रम जारी रहेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक सबै जिल्लाबाट…

काभ्रेमा ३२ हजार मत बदर, ५० उम्मेदवारको जमानत जफत

१६ मैसिर, बनेपा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ। प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात…

मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि बाजुरामा मतगणना रोकियो

१६ मंसिर, काठमाडौं । बाजुराको हिमाली गाउँपालिका- ६, धिम मतदान केन्द्रको मतगणना गर्दा मुचुल्काभन्दा बढी मत भेटिएपछि गणना रोकिएको छ। प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का…

दोलखामा माओवादी केन्द्रका गंगा कार्कीलाई अग्रता

१६ मंसिर, काठमाडौं । दोलखाको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्। कार्कीलाई पछ्याउँदै…

समानुपातिक मत परिणाम : राष्ट्रिय पार्टी बन्न समाजवादीको संघर्ष जारी

१६ मंसिर, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। शुक्रबार बिहानसम्मको मत परिणाम अनुसार एमालेले २७ लाख ७२ हजार ९…

स्याङ्जा २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि

१५ मंसिर, स्याङ्जा । स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४…

सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : महासचिव पोखरेल

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरमा स्थगित भएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिएकोमा आपत्ति जनाएका छन्। उनले निर्वाचन आयोग…

दोलखाका १० स्थानमा पुन: मतदान हुँदै

१५ मंसिर, काठमाडौं । दोलखाका विवादित १० मतदानस्थलमा आज (बिहीबार) पुन: मतदान हुँदैछ। मंसिर ४ गते भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय…

बुथ कब्जा भएको दोलखाका १० केन्द्रमा आज पुन: मतदान हुँदै

१५ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै…

स्याङ्जा र बाजुरामा मतगणना गर्ने वा नगर्ने भन्ने विषयमा आयुक्तहरुको मत बाझियो, आज निष्कर्षमा पुग्दै

१४ मंसिर, काठमाडौं । मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवादित बनेको स्याङजा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना हुन सकिरहेको छैन। यी दुई क्षेत्रमा विवाद देखिएपछि…

बैतडीमा १९ हजार मत बदर

१४ मंसिर, बैतडी । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य…

परराष्ट्रमन्त्री खड्काको लगातार चौथो जित, २ हजार बढी मतान्तरले एमालेकी चौधरी पराजित 

१४ मंसिर, काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्का निर्वाचित भइका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्। …

१६१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कुन दलले कति सिट जिते?

१४ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये बुधबारसम्म १६१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। अब चारवटा मात्र क्षेत्रको…

समानुपातिक मतगणना: ९५ लाख ७३ हजार गणना हुँदा कुन दललाई कति मत?

१३ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फको मतगणना जारी छ। यस्तै प्रत्यक्षतर्फ पनि एक/दुई स्थानबाहेक अन्यको परिणाम आइसकेको छ। …

समानुपातिकतर्फ माओवादी र रास्वपाको कडा टक्कर, एमालेले कांग्रेससँग बढायो मतान्तर

१३ मंसिर, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा समानुपातिक तर्फ नेकपा एमालेले नेपाली काग्रेससँग मतान्तर बढाउँदै लगेको छ । साढे ३ बजेको निर्वाचन आयोगको मतपरिणाम अनुसार…

गढ मानिने चितवन–३ मा कांग्रेस पाँचौँ

१२ मंसिर, चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बने। भारी…

माधव नेपालले जितेको रौतहट–१ मै समानुपातिकमा एकीकृत समाजवादी तेस्रो

१२ मंसिर, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जितेको रौतहट–१ मा समानुपातिकमा भने एकीकृत समाजवादी पछि परेको छ। नेपाली कांग्रेस १९ हजार ११९ मत ल्याएर पहिलो बनेको छ भने नेकपा…

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

१२ मंसिर, काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय…

निवर्तमान ६१ सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित

१२ मंसिर, काठमाडौं । अघिल्लो प्रतिनिधिसभामा रहेका ६१ भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले…

समानुपातिकतर्फ ८४ लाख मतगणना हुँदा कसको कति?

११ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना जारी छ। समानुपातिकतर्फ मध्याह्न १२ बजेसम्म ८४ लाख २१ हजार सात सय ५३ मतगणना भएको…