Advertisement

परराष्ट्रमन्त्री खड्काको लगातार चौथो जित, २ हजार बढी मतान्तरले एमालेकी चौधरी पराजित 

0 65

Advertisement

१४ मंसिर, काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्का निर्वाचित भइका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्।

उनले नेकपा एमालेकी मञ्जु चौधरीलाई पराजित गरेका हुन्। पराजित भएकी चौधरीले २८ हजार ८९१ मत ल्षाइकफ छिन्। यस्तै राप्रपाका उम्मेदवार ध्रुवकुमार रायमाझीले भने ३ हजार ९१५ मत प्राप्त गरेका छन्।

उनको यो लगातार चौथो जित हो। २०६४ सालमा तत्कालीन नेकपा माओवादीका राजन किरातीलाई पराजित गर्दै उनी पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

यस्तै २०७० र २०७४ को निर्वाचनमा खड्का नै निर्वाचित भएका थिए। २०७४ मा पनि खड्काले एमालेकी मञ्जु चौधरीलाई नै पराजित गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.