Browsing Category

Banking & Insurance

बैंक काण्डः नेपाल बंगलादेश बैंक र किर्ते काण्ड रविन्द्र महर्जनकाे सेटिङ्गमा हिरासतबाटै २२ करोड ऋण…

११ चैत, काठमाडौं । नक्कली कागजात बनाएर करोडौंको ठेक्का हत्याएको अभियोगमा पक्राउ परेका भ्याली कन्स्ट्रक्सनका मालिक रविन्द्र महर्जनले एक बैंकबाट २२ करोड रुपैयाँ ऋण निकालेको खुलाशा भएको छ । …

नबिलकाे ‘नबिल आई कार्ड’

११ चैत, काठमाडौं । नबिल बैंकले यूएस डलर नबिल आईकार्ड ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नयाँ व्यवस्था गरेको हो ।…

प्रभु बैंक लिमिटेड मार्फत वित्तीय साक्षरता कार्यक्रममा विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान उपलब्ध

१० चैत, सिन्धुपाल्चोक । प्रभु बैंक लि. ले सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यामिक, श्री महेन्द्र माध्यामिक, श्री पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा…

ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य

१० चैत, काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य भएको छ। इक्यानमा आबद्ध व्यवसायी र‍ इक्यान सदस्यहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा…

चक्रपथ क्षेत्र भित्र ७ रोपनी जग्गा खरिद गर्दै मेगा बैंक

०६ चैत, काठमाडौं । मेगा बैंक Mega Bank Nepal Limited ले चक्रपथ क्षेत्र भित्र ७ रोपनी जग्गा खरिद गर्ने भएको छ । बैंकले केन्द्रीय कार्यालयको लागि कम्तिमा साढे २ देखि ७ रोपनी क्षेत्रफलसम्मको…

युनाइटेड फाइनान्सको २४औँ शाखा धनगढीमा

६ चैत्र, काठमाडौं। युनाइटेड फाइनान्स लिमिटेडले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढी, कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।फाइनान्सले बिहीबारदेखि कैलाली धनगढी चौराहामा आफ्नो २४औं…

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

६ चैत्र, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत चैत्र ०६,२०७७ देखि चैत्र १३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत…

राष्ट्रिय वाणिज्य बैंक लि. र संघीय संसद सचिवालय बीच सम्झौता

६ चैत्र,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय…

मेगा बैंक अब एसियाली विकास बैंकको साझेदार

०६ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौँ साझेदार बैंक बनेको छ …

नेपाल फाइनान्सको पाँचौँ शाखा गैँडाकोटमा

०६ चैत, काठमाडौं । नेपाल फाइनान्सले नवलपरासीको गैँडाकोटमा शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–२८ मा केन्द्रीय कार्यालय रहेको फाइनान्सले गैँडाकोट नगरपालिका–४, गैँडाकोट बजारमा…

नबिल बैंकको व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशत ब्याजदर

०५ चैत, काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । बैंकले आफ्नो व्यक्तिगत मुद्दति खाताको व्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्‍याएको छ । 100cc जुन ६…

तिनाउ मिशन डेभलपमेन्ट बैंक सिटिजन्समा गभिँदै, केहीदिनमै एकिकृत कारोबार

०५ चैत, काठमाडौं । तिनाउ मिशन डेभलपमेन्ट बैंक सिटिजन्स बैंकमा गभिँने भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक…

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आइ केयर सिस्टममा २० प्रतिशतसम्म छुट

०४ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टिआइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ । …

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट

०४ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन…

इन्भेष्टमेन्ट बैंककाे थैली मोबाइल वालेट सेवा

०४ चैत, काठमाडौं । इन्भेष्टमेन्ट बैंकले विद्युतीय भुक्तानीका लागि आफ्नै वालेट ‘थैली’सार्वजनिक गरेको छ। बढ्दो विद्युतीय भुक्तानीको प्रयोगलाई मध्यनजर गर्दै बैंकले वालेट ल्याएको हो । …

बैंकिङ कसुरः पूर्व उपराष्ट्रपति देखि, पूर्व सचिव सम्म सहकारीबाट “५० करोडभन्दा बढी रकम…

०४ चैत्र, काठमाडौँ । बैंकिङ कसुरमा पक्राउ परेका अधिकांश अभियुक्तहरू अदालतबाट सामान्य धरौटीमा रिहा हुने गरेको पाइएकाे छ। महानगरीय अपराध महाशाखाले बैकिङ ठगीमा फरार अभियुक्त कमलप्रसाद…

चितवनको हाकिमचोकमा एनसिसी बैंकको शाखा उद्घाटन

०३ चैत, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसी) ले चितवनको भरतपुरमा शाखाविस्तार गरेको छ । एनसिसी बैंकले आफ्नो १२८औँ शाखाका रूपमा भरतपुर महानगरपालिका–९, हाकिमचोकमा शाखा…

रोल्पाका दुई स्थानमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा

०३ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पामा दुईवटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले रोल्पाका घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।…

बैंकिङ कसुरका ५७ वर्षीय श्रेष्ठ पक्राउ

०३ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विजय कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ५७…

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

०३ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालुपूँजी…