Browsing Category

Cars/Bike

टेस्लाको गाडी चिनियाँ सेनाका कर्मचारीलाई प्रयोगमा प्रतिबन्ध

०७ चैत, एजेन्सी राष्ट्रिय सुरक्षा चिन्ताको कारण भन्दै चीनले टेस्लाको इलेक्ट्रिक सवारी साधनको प्रयोगलाई केही राज्य र सैन्य कर्मचारीहरूको प्रयोगमा प्रतिबन्धित गरिरहेको छ। वाल स्ट्रिट जर्नलले…

क्लासिक मोटरसाइकल उत्पादक कम्पनी जावाले सार्वजनिक गर्‍यो ७ लाख महँगो मोटरसाइकल

०६ चैत, काठमाडाै । क्लासिक मोटरसाइकल उत्पादक कम्पनी जावाले लाखभन्दा महँगो मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । जावाको लागि नेपालको आधिकारिक वितरक अग्नि मोटो इंकले ‘जावा पेराक’ सार्वजनिक…

हुन्डाईको लग्जरी एमपीभी ‘स्टारिया’

०६ चैत, काठमाडौं । हुन्डाईले आफ्नो प्रडक्ट रेञ्ज विस्तार गर्ने क्रममा एमपीभी बजारमा ल्याउने भएको छ । विशेषत दक्षिण एसियाली बजारलाई केन्द्रमा राखेर बजारमा ल्याउन लागेको एमपीभी ‘स्टारिया’को…

बजाजको नयाँ शोरुम फिदिममा

०४ चैत, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा पूर्ण सुविधासम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रालि’ सञ्चालनमा ल्याएको छ …

दुई जनाले यात्रा गर्न मिल्ने ‘माइक्रोलीनो’ इलेक्ट्रीक कार

०३ चैत, काठमाडाैं । माइक्रोलीनो इलेक्ट्रीक कार बजारमा आउने भएको छ । लामो समयदेखि बजारमा आउने भनिएपनि यसको उत्पादनमा ढिलाई हुँदै आएको थियो । कम्पनीले जेनेभा मोटर शो २०२० मा यसलाई उतार्ने…

बजाजको नयाँ अफरः २ लाखको मोटरसाइकलमा १० लाखसम्म नगद छुट

०३ चैत, काठमाडाैं । बजाजले आजदेखि लागु हुनेगरि नयाँ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले बजाज शून्य अफर नामक स्कीम सार्वजनिक गरेको हो । यो योजनामा शून्यलाई आधार मानेर विभिन्न स्कीम…

फोर्डको इकोस्पोर्ट एसई सार्वजनिक

२९ फागुन, काठमाडौं । आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्डको नयाँ संस्करण फोर्ड इकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण…

एमभी दुगडद्वारा पियाजियोेको अप्रिलिया एसएक्सआर १६० नेपालमा बिक्री सुरु

२४ फाल्गुन, काठमाडौं । पियाजियो र एमभी दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० नेपालमा सार्वजानिक गरेको छ । अप्रिलिया नयाँ डिजाइन भाषाअन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो । बहुप्रतीक्षित…

हुन्डाई आई २० लाई ‘इन्डियन कार अफ दि इयर’, किया सोनेट र महिन्द्रा थार पछिपछि

१६ फाल्गुन, काठमाडौं । हुन्डाईको प्रिमियम ह्याचव्याक कार आई २० ले ‘इन्डियन कार अफ दि इयर’ अवार्ड जितेको छ । सन् २०२० मा उत्पादन भएका उत्कृष्ट कारहरु मध्येबाट दिइएको उक्त अवार्डमा किया…

टेष्ट ड्राइभ, टीभीएसमय भृकुटीमण्डप

१६ फाल्गुन, काठमाडौं । आक्रमक बजार विस्तारमा लागेको टीभीएसले काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला आयोजना गरिरहेको छ । गत विहिबारबाट सुरुभएको एक्सचेन्ज मेलामा कम्पनीले थुप्रै…

निसान म्याग्नाइटभन्दा पनि कम मूल्यमा आउदै रेनो काइगर

१५ फागुन, काठमाडौँ । म्याग्नाइटभन्दा पनि कम मूल्यमा रेनो काइगर नेपाल आउने भएको छ । कम्पनीले एक महिना भित्रै काइगर नेपाल ल्याउनेगरि आधिकारीक वितरक कम्पनी एड्भान्स अटोमोवाइलले तयारी गरिरहेको…

हुन्डाई क्रेटा र किया सेल्टोस बजारमा

१४ फागुन, काठमाडौं । नेपालमा ४ मिटरभन्दा ठूलो साइजमा आउने कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोस बीच प्रतिस्पर्धा भइरहेको छ । कोरियन ब्राण्डका यी दुबै एसयूभी एउटै…

सडकमा देखियो ‘पल्सर २५०’, यस्ता रहने छन् फिचर

१४ फागुन, काठमाडौं । बजाज पल्सर २५० भारतमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । कम्पनीले पल्सर सिरिजमा २५० सीसीको नयाँ मोटरसाइकल ल्याउन लागेको समाचार यसअघि नै बाहिर आएको थियो । …

आजबाट टिभिएस ग्रान्ड एक्सचेन्ज भृकुटीमण्डपमा, ८ लाखसम्मका बाइक उपलब्ध

१३ फाल्गुन, काठमाडाैं । काठमाण्डौंको भृकुटीमण्डपमा फागुन १३ गते बिहीबारदेखि टिभिएस ग्रान्ड एक्सचेन्ज मेला सुरु भएको छ । नेपालका लागि टिभिएस ब्राण्डको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले…