Advertisement

एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना

0 32

Advertisement

२८ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरल सवार गाडी दुर्घटनामा परेको छ। शनिबार दैलेख जाने क्रममा महासचिव पोखरेल चढेको म१च ३६९ नम्बरको गाडी डुंगेश्वर गाउँपालिकाको चुप्राबजार नजिक दुर्घटना भएको हो।

महासचिव पोख्रेल चढेको गाडी दुर्घटनाको जानकारी दिँदै एमाले नेता विष्णु रिमालले सामाजिक सञ्जाल फेसकुबमा लेखेका छन्, ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना!

हिजो दैलेख जाने क्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जीप दुर्घटनामा पर्‍यो। यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन। सबै सुरक्षित हुनुहुन्छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.