Advertisement

चुनावमा भएको खर्च सार्वजनिक गर्दै रविले भने–कार्यकालभरी उद्घाटनमा सहभागी हुन्नँ

0 79

Advertisement

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले भर्खरै सम्पन्न निर्वाचनमा भएको खर्च विवरण सर्वजनिक गरेका छन्।

उनले ११ लाख ८१ हजखर ४ सय ७२ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् लामिछानेले सार्वजनिक गरेका हुन्।

‘तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहिँबाट एकमुष्ट धन्यवाद दिन चाहन्छु,’ रविले लेखेका छन्, ‘मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ।’

यस्तै, उनले कार्यकालभरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने र कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा सहभागी नहुने पनि घोषणा गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.