Monthly Archives

१४ आश्विन २०७८, बिहीबार १७:२०

नेप्से कारोबार ३ अर्बमा खुम्चियो :नेप्से परिसूचक ३२.५१ अंकले ओरालो लागेर २६३३.४२ बिन्दुमा

१४ असोज, काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । दिनभरको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले ओरालो लागेर २६३३.४२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको…

प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टिम छनोट

१४ असाेज, बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट गरिएको छ । जिल्लाभरिबाट आएका खेलाडीको एकदिने छनोट प्रतियोगिता सञ्चालन गरी टिम छनोट गरिएको…

ब्रिट्नी स्पियर्स बुवाको संरक्षकत्वबाट मुक्त

१४ असाेज, बीबीसी । चर्चित गायिका ब्रिटनी स्पियर्सले वर्षौँसम्म दुर्व्यवहार भोगेको आरोप लगाएपछि एक अमेरिकी न्यायाधीशले उनका बुवालाई उनको जीवनमाथि नियन्त्रण गर्न दिइएको कानुनी अधिकार खारेज…

बजार अनुगमनःपशु बधशालालाई दर्ता गरेर मात्रै चलाउन निर्देशन

१४ असाेज, बनेपा । जिल्ला बजार अनुगमन समितिले आज काभ्रेपलाञ्चोकको बनेपा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गरेको छ । पशु…

प्राधिकरणको नयाँ महसुलप्रतिमिश्रित प्रतिक्रिया

१४ असाेज, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् महसुलप्रति मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । विद्युत् नियमन आयोगले आज आयोजना गरेको सार्वजनिक सुनुवाइमा…

विदेशी पर्यटकले चार्टर्ड विमान ल्याएपछि सञ्चालनमा आयो मनाङको हुम्दे विमानस्थल

१४ असाेज, मनाङ । लेक लाग्ने स्थान (हाइ अल्टिच्युड)मा रहेको हुम्दे विमानस्थलमा आज विमान अवतरण गरिएको छ । केही विदेशी पर्यटकले आज यहाँ चार्टर्ड विमान ल्याएपछि सो विमानस्थल चलायमान हुने आशा…

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

१४ असाेज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष…

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर फेरि पक्राउ

१४ असाेन, पर्सा । पर्साको १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोर फेरि पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका-७ घर भएका १९…

बुद्ध एयरका चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक

१४ आश्विन, काठमाडौं । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा । उनी यात्रुको ज्यान…

परराष्ट्रमन्त्रीले झुटो बोलेको भन्दै द्वन्द्वपीडितले राष्ट्रसंघका महासचिवलाई पठाए पत्र

 १४ असाेज, काठमाडाैँ । संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री नारायण खड्काले आफूहरुबारे झुटो बोलेको भन्दै द्वन्द्वपीडितहरुले राष्ट्रसंघका महासचिवलाई पत्र पठाएका छन्।  लितपुरको…

‘परराष्ट्र नीति देश र जनताको हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ’

१४ असाेज, काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ…

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१४ असोज, काठमाडौं । असोज ११ गतेसोमवार देखि सार्वजनिक निष्कासनमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा तेस्रो दिनसम्म…

तनहुँमा सामाजिक विकास कार्यालय स्थापना

१४ असाेज, दमौली । गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि…

नेप्सेमा ३२ अङ्कको गिरावट, तीन कम्पनीको शेयरमा सर्किट

१४ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३२ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा…

घारखोला जलविद्युत् आयोजनाको टनेल ब्रेकथ्रु

१४ असाेज, बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको टनेल खन्ने काम सम्पन्न (ब्रेकथ्रु) भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म…

नेपाली काग्रेसको १४ औ महाधिवेशन राप्तीमा बुझबुझारथ तथा सभापतिहरु सम्मानित

१४ असोज, काठमाडौं । राप्ती गाउँपालिका नेपाली काग्रेसको १४ औ महाधिवेशनले पालिका स्तरको पदाधिकारी निर्वाचित गरे संगै निवर्तमान समितिले बुझबुझारथ गर्दै सम्मानित भएको छ । १३ औ महाधिबेशनबाट…

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

१४ असाेज, काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर…

भवन निर्माण सुरुभएको एक वर्षपछि काठको अनुमति

१४ असाेज, दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन…

एनआरएनए सह–कोषाध्यक्षमा युकेबाट ललित न्यौपानेको उम्मेदवारी, के छन न्यौपानेको एजेण्डा ?

१४ असाेज, काठमाडौं । गैरआवासयि नेपाली संघ एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह-कोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी…

नबिल बैंक एसियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित

१४ असोज, काठमाडौं । नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित भएको छ। बैंकले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई…