Monthly Archives

१४ आश्विन २०७८, बिहीबार २१:४०

भेडा च्याङ्ग्राको मूल्यवृद्धि

१४ असोज, गलेश्वर । महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा…

फस्टाउँदै भक्तपुरको जुजु धौ व्यवसाय

१४ असोज, भक्तपुर । माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाउन थालेको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित जुजु धौको स्वाद र गुणस्तरका कारण मागसँगै उत्पादन पनि बढेको हो ।नेवारी…

एमालेको विधान महाधिवेशन शुक्रबारदेखि

१४ असोज, ललितपुर । नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ…

रु छ करोड बक्यौता असुल

१४ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबट रु छ करोड बक्यौता असुल गरेको छ । लामो समयसम्म कर नतिरेका ठूला करदातालाई कामपाले…

कोभिड–१९ को जानकारी नेपाली भाषामा

१४ असोज, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान (‘साइन्स इनफाइभ’) कार्यक्रममार्फत…

अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

१४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या…

वर्षा नरोकिँदा सडक मर्मत थाँती

१४ असोज, काठमाडौं । वर्षा नरोकिँदा खाल्डा परेका सडकको मर्मत सुरु हुन सकेको छैन । समयमा मर्मत नहुँदा देशभरका धेरै राष्ट्रिय राजमार्गमा खाल्टाखुल्टी परेका छन् । अझै केही दिनसम्म वर्षा जारी…

मन्त्रिपरिषद् बैठक

१४ असोज, काठमाडौं । सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका…

मानवअधिकारको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री केसी

१४ असोज, लुम्विनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिकलाई मानवअधिकारको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । हरेक नागरिकको सम्मानपूर्वक बाँच्न…

परिवर्तन उल्ट्याउन प्रतिनिधिसभा विघटन गरिएको थियो : अध्यक्ष दाहाल

१४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा…

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

१४ असोज, झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान…

संसद्मा अवरोध कायमैः महालेखा परीक्षकको प्रतिवेदन पेश

१४ असोज, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका…

उत्तर कोरियासँग कस्ता र कति हतियार छन्

१४ असाेज, बीबीसी । हालैका क्षेप्यास्त्र परीक्षणहरूले उत्तर कोरियाले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ। उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न अस्त्र विकास…

राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक

१४ असोज, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् । संसद्…

इपिएलमा चितवनको दोस्रो जित

१४ असोज, काठमाडौं । चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ । …

भारतको गोरखपुरमा नेपाली युवकको हत्या, एक जना पक्राउ

१४ असाेज, काठमाडाैँ । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो ।…

नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

१४ असोज, काठमाडौं । नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद…

देशभर थपिए १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

१४ असाेज,  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८०…

‘फल्स वार्निङ’ ले चालकदल झुक्किए, विराटनगरमा ल्यान्डिङ गियर खुलेको थियो

१४ आश्विन, काठमाडौँ । ल्यान्डिङ गियर (पांग्रा) मा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौं फर्किएको बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालकदल ‘झुक्किएको’ प्रारम्भिक अनुसन्धानमा देखिएको…

पक्राउ परेका युट्युबरको पक्षमा उभियो पत्रकार महासंघ, संवैधानिक अधिकारको सम्मान गर्न माग

१४ असोज, काठमाडौं । प्रहरीको साइवर व्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेका चारजना युट्युवरको पक्षमा पत्रकार महासंघ उभिएको छ । महासंघले समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने…