Monthly Archives

१६ बैशाख २०७८, बिहीबार १७:४१

कोरोना अपडेट:आज थपिए ४,९२९ नयाँ संक्रमित , कोरोनाबाट ३५ जनाको मृत्यु

१६ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाईरसका कारण२४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षण गरेकोमा…

भारतमा कोरोना संक्रमण बढे संगै दुई अम्पायरले जारी आईपीएल नखेलाउने

१६ बैशाख, एजेन्सी । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि दुई अम्पायरले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) नखेलाउने भएका छन्। भारतका उत्कृष्ठ अम्पायर नितिन मेनन र अष्ट्रेलिया पाउल रेफेलले…

निषेधाज्ञा जारी भएका जिल्ला १६ पुगे, सूचीसहित

१६ बैशाख, काठमाडौं । सरकारले देशभित्र नोबल‌ कोरोना भाइरस (कोभिड-१९ ) को दोस्रो लहर फैलन थालेपछि त्यसको विस्तार रोक्नका लागि काठमाडौं उपत्यकासहित देशका १६ जिल्लामा निषेध आदेश जारी गरेको छ । …

अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह

१६ बैशाख, एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि आफ्ना नागरिकलाई अमेरिकाले यस्तो आग्रह गरेको हो । अमेरिकाले…

अवैध लागूऔषधसहित पक्राउ

१६ बैशाख, मकवानपुर। भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकबाट करिब ३४ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा बिन्दवासिनी गाउँपालिका-३ बस्ने २९ वर्षीय रबिन्द्र उपाध्यायलाई बुधबार दिउँसो प्रहरीले…

सिईडिबि हाइड्रोपावरको आईपीओ निष्कासन हुदैं

१६ बैशाख, काठमाडौं । भोली शुक्रवारदेखि सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गदैंछ । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३०…

सुनचाँदीको मूल्य बढ्यो

१६ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज बिहिवार सुन तोलामा ३ सय रुपैयाले बढेको हो । हिजो बुधबार तोलाको ९० हजार ५ सय रुपयाँमा कारोबार भएको छापावाला सुनको मूल्य…

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रू ५८ करोड ९२ लाख खुद नाफा कमायो

१६ बैशाख, काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७०…

अब अनलाइनबाटै मानसिक स्वास्थ्योपचार, शुरु भयो ह्याप्पी माइन्ड्स् डट हेल्थ

१६ बैशाख, काठमाडौं । मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुरुआत गरिएको छ । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच 'ह्याप्पी…

लकडाउनमा खाद्य विभागले खाद्यान्नको विक्री गर्दै

१६ बैशाख, काठमाडौं । लकडाउनमा उपत्यकावासीलाई खाद्य बस्तुको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यवस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ । उपत्यकावासी…

सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा किन राखियाे

१६ बैशाख, पोखरा । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा किन राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी…

मोबाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर मृत्यु

१६ बैशाख, राजविराज । सप्तरीमा एक किशोरको मोबाइल चार्जमा लगाइ फोन गर्ने क्रममा मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका–१ तेतरिया बस्ने भगाई सदायको छोरा १६ वर्षीय रामु सदायको करेन्ट लागेर बुधबार…

आठ जना डाक्टरसहित ७३ जनामा कोरोना संक्रमित

१६ बैशाख, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका आठ जना डाक्टरसहित ७३ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीले १ वैशाखयता अस्पतालका ४४ महिला र २७ पुरुष…

कोरोनाको नयाँ भेरियन्ट के याे हावाबाट पनि सर्छ ?

१६ बैशाख, काठमाडौं । केही दिन यता नेपालमा एउटा हल्ला चल्यो– कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ । र, यो भेरियन्ट दुई घण्टासम्म हावामा जिवित रहन्छ । त्यसैले तुलनात्मक रुपमा यो निकै धेरै…

हैदरावादको पाँचौं हार, चेन्नई शीर्ष स्थानमा

१६ बैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड…

संक्रमितमा देखियो यस्ताे बिल्कुलै नयाँ लक्षण, डाक्टरहरूले समेत सकेनन् छुट्याउन

१६ बैशाख, एजेन्सी । कोरोना भाइरसका लक्षणहरू रुखाखोकीसँग यति धेरै मिल्दोजुल्दो छ कि यी दुइमा भिन्नता छुट्याउन निकै कठिन हुन्छ । यद्यपि एक नयाँ रिपोर्टले कोरोना भाइरसको पूर्ण नयाँ लक्षणहरू…

साँखुस्थित माई बज्रयोगिनीको जात्रा शुरु (फाेटाे फिचर)

१६ बैशाख, काठमाडाैं । साँखुस्थित बज्रयोगिनीको जात्रा मंगलबारदेखि शुरु भएको छ । शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नाै दिनसम्म…

दैनिक ४ सयको हाराहारीमा भारतबाट यात्रु नेपाल भित्रिदै, यात्रुलाई क्वारेन्टिन नराख्दा कोरोना…

१६ बैशाख, काठमाडौं । यही अप्रिल ४ मा १ सय ८८ जना यात्री लिएर दिल्लीबाट हङकङका लागि उडेको विमानका ५२ यात्रीमा कोरोना संक्रमण पुष्टि भयो। डेलीमेलले तयार पारेको रिपोर्ट अनुसार उनीहरू एयर…

च्याम्पियन्स लिग : म्यान्चेष्टर सिटीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित

१६ बैशाख, काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब…

‘बिना काम घरबाट बाहिर ननिस्कनू’

१६ बैशाख, काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै…