१५ बुँदे माग राख्दै म्यानपवार व्यवसायीले गरे आजदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द

२२ साउन, काठमाडौँ । म्यानपवार व्यवसायीले १५ बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरेका छन् । वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग [Read More…]

आज पनि देशभर वर्षाको सम्भावना, मौसम विभागको उच्च सतर्कता अपनाउन आग्रह

२२ साउन, काठमाडौँ ।देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, गेग्रान [Read More…]

सेनाको नयाँ तलबमान :  प्रधान सेनापतिदेखि सिपाहीसम्म महिनामा कसले कति पाउँछन् ? (सूचीसहित)

२१ साउन, काठमाडौँ । नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा [Read More…]

अविरल वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

Torrential rain causing flood.

पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा सतर्कता अपनाउन सबैलाई आग्रह २१ साउन, काठमाडौँ । [Read More…]

हवाइ इन्धनको मूल्यवृद्धिसँगै आन्तरिक उडानको भाडा बढ्यो

१९ साउन, काठमाडौँ । नेपाल आयल निगमले साउन १७ गते आन्तरिक हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले हवाइ भाडा (फ्युल [Read More…]

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१९ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको [Read More…]

नगरप्रहरीकै शैलीमा राजु पाण्डे- गोकर्ण वनको जग्गामा जबरजस्ती चलाए डोजर, सैनिकसँग वादविवाद

नगरपालिकाले सेनासँगको समन्वयमै भत्काउन लागेको थाहा पाएपछि जस लिने होडमा राजु पाण्डेले अनाधिकृत हस्तक्षेप गरेको आरोप १९ साउन, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ३ का [Read More…]

शताब्दीऔँ पुरानो ऐतिहासिक देवदारको रूख ढल्यो, स्थानीय शोकमा

१९ साउन, जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन्। पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा [Read More…]

श्रम संस्कृति पार्टीमा आन्तरिक विवाद बढ्दै, क्यूआरटी विघटन नगर्न अध्यक्ष साम्पाङलाई चेतावनी

१९ साउन, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीको भातृ संगठन ‘क्यूआरटी’ विघटन गरेपछि विवाद उत्पन्न भएको छ । अध्यक्ष साम्पाङको [Read More…]

मनसुन सक्रिय : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा, सावधानी अपनाउन मौसमविद्को आग्रह

१९ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई [Read More…]

सुस्तामा तटबन्ध भत्काएको घटनाप्रति नेपालले भारतसँग जनायो विरोध

१८ साउन, काठमाडौँ । भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढी नियन्त्रणका लागि माटोले बनाएको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले [Read More…]

देशभर मनसुनी प्रभाव कायम, भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन मौसम विभागको आग्रह

१८ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मौसम बदली हुने तथा विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान [Read More…]

शिवालयमा दर्शनार्थीको घुइँचो

१८ साउन, काठमाडौँ । चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका [Read More…]

राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजसंस्था चाहिन्छ : मनिषा कोइराला

१७ साउन, काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्। शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको [Read More…]

निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए: गैरआवासीय नेपाली संघ

१७ साउन, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०५१ मिटर), जो पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित छ, सोही हिमाल [Read More…]

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन, जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा [Read More…]

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

१७ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षा [Read More…]

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

१७ साउन, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ गोठाटारस्थित पहेँलो पुल नजिकै गएराति भीषण आगलागी भएको छ । रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको [Read More…]

हिमालले चिनिएका निम्स दाइ, हिमालमै अस्ताए

१६ साउन , काठमाडाैँ । पाकिस्तानमा विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकको हिमपहिरोमा परेर हराइरहेका नेपालमा जन्मिएका विश्वचर्चित आरोही निर्मल पुर्जा अब हामीमाझ भौतिक रुपमा [Read More…]

मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालको शिरमा

१६ साउन, काठमाडौँ । काठमाडौंमा शनिबार आयोजित मिस नेपाल–२०२६ को ग्राण्ड फिनालेमा दीपमाला ढकालले उपाधि जितेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा [Read More…]