Category: Main Headlines
बढ्यो हरियो भटमास र तिते करेलाको भाउ
०२ जेठ, काठमाडौं । स्थानीय बजारमा हरियो भटमास र तिते करेलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार [Read More…]
एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा नेपाल हेरिटेज रन हुने
०२ जेठ, काठमाडौं । यही जेठ २४ गते शनिबार काठमाडौं र ललितपुरका ऐतिहासिक स्थलहरु जोड्दै नेपाल हेरिटेज रन हुने भएको छ। रेस नेपालले यो दौड [Read More…]
जलवायु परिवर्तनले हाम्रा हिमालले असाधारण तनाव भोगिरहेका छन् : परराष्ट्रमन्त्री राणा
०२ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु सगरमाथा संवादको उद्घाटन [Read More…]
‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’ – राजदूत इजरायल
०२ जेठ, काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायलको [Read More…]
कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राखिने
०२ जेठ, काठमाडौं । अवकाश प्राप्त सरकारी कर्मचारीहरूको कुलिङ पिरियड २ वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड २ वर्ष राख्न [Read More…]
सगरमाथा संवाद सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
०२ जेठ, काठमाडौँ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलो पटक आयोजना [Read More…]
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा
०२ जेठ, काठमाडाैँ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा [Read More…]
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
०१ जेठ, कैलाली । कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार [Read More…]
ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै
०१ जेठ, ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र [Read More…]
अनुदान अभावले दबावमा विश्व स्वास्थ्य संगठन: विभाग र कर्मचारी कटौती गर्दै
०१ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने र अनुदान कटौती गर्ने निर्णय गरेको चार महिनापछि, विश्व स्वास्थ्य संगठनले आफ्नो व्यवस्थापन टोली आधा घटाएको [Read More…]
हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन : प्रकाशशरण महत
०१ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै उनले [Read More…]
प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस
०१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई संसदीय समितिको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर [Read More…]
इम्बोस्ड नम्बर प्लेट छपाइमा साढे ९२ करोड बढी खर्च, जडान न्यून
०१ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटका नाममा ९२ करोड ६२ लाख ५९ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको [Read More…]
डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शका लागि सम्झौता
०१ जेठ, काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा [Read More…]
सगरमाथाको चौथो शिविरमा फिलिपिनी आरोहीको मृत्यु
०१ जेठ, काठमाडौं । सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका [Read More…]
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
०१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु हुनु अगावै सडकको मर्मत संभार, स्तरोन्नति र निर्माण सम्पन्न गराउन माग गरेका छन् । बैठकको [Read More…]
तीन सांसदको पद निलम्बनमा, एक फरार
०१ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ [Read More…]
राष्ट्र बैङ्कमा मेरो कोही ल्याउनु छैन, क्षमतावान व्यक्ति नै नियुक्ति हुन्छ : प्रधानमन्त्री
०१ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू [Read More…]
चिनियाँ जनकांग्रेसका उपाध्यक्षले प्रधानमन्त्री ओलीलाई गरे भेट
०१ जेठ, काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । प्रधानमन्त्रीको [Read More…]
ई–सेवा मनी ट्रान्स्फर : ५ वर्ष पूरा, सय बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीसँग सहकार्य
०१ जेठ, काठमाडौं । डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ई–सेवा मनी ट्रान्स्फरले आफ्नो पाँच वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको छ । नेपालकै अग्रणी फिनटेक कम्पनी [Read More…]

