Category: Main Headlines
प्रधानमन्त्रीसँग चिनियाँ जन कांग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
०१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको [Read More…]
५ सय बढी स्वास्थ्य संस्थामा सिटामोल समेत पाइँदैन
०१ जेठ, काठमाडौं । नेपालका सयौं स्वास्थ्य संस्थामा अत्यावश्यक निःशुल्क औषधिको मौज्दात शून्य रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं [Read More…]
आर्थिक वर्ष सकिन २ महिना बाँकी, ३४ प्रतिशतमात्र विकास खर्च
०१ जेठ, काठमाडौं । कमजोर विकास खर्चको सिलसिला चालु आर्थिक वर्ष २०८१/८२ मा समेत दोहोरिएको छ । चालु आव १० महिना (साउन–वैशाख) सम्म सरकारले लक्ष्यको [Read More…]
टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेत र १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
०१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले [Read More…]
किलोमै ३० रुपैयाँ घट्यो गोलभेँडा
०१ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबार गोलभेँडाको भाउमा [Read More…]
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
०१ जेठ, काठमाडौँ । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ । ‘एक [Read More…]
प्रतिनिधि सभामा दुई समितिका प्रतिवेदन पेस हुँदै
०१ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् । बिहीबार बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज [Read More…]
सैनिक कल्याणकारी कोषको रकम हिनामिना घोटाला प्रकरण : पूर्वमेजरविरुद्ध पनि डिफ्युजन नोटिस जारी गर्न पत्राचार
२०७७ सालपछि पनि ३ करोड ५० लाख हिनामिना भएको निष्कर्ष ०१ जेठ, काठमाडौँ । सैनिक कल्याणकारी कोषमा २०७७ भन्दा पछि भएको रकम हिनामिनामाबारे पनि नेपाली [Read More…]
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
०१ जेठ, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा भित्र भैसी आतंकका विषयमा प्रकाशित [Read More…]
६ महिनाभित्र शरीरमा के-के परिवर्तन हुन्छ, जब हामी चुरोट छाड्छौं
३१ वैशाख, काठमाडाैं । समाजमा चुरोट सेवन गर्ने लत भएका अनगिन्ती मान्छे भेटिन्छन् । चुरोट सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ, भन्ने कुरा सेवनकर्तामध्ये प्राय:लाई [Read More…]
बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ
३१ वैशाख, काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने [Read More…]
नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार
३१ वैशाख, काठमाडौँ । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ । नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रुपमा [Read More…]
पोखरा बस दुर्घटनामा परेका २ जनाको अवस्था गम्भीर
३१ वैशाख, पोखरा। पोखरा बस दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ । दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए [Read More…]
नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह
३१ वैशाख, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् । [Read More…]
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
३१ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित [Read More…]
आक्र्श ग्रुपद्वारा स्वयम्भू हारती ट्राभल्सलाई १८ वटा जुबाओ इभी भ्यान हस्तान्तरण
३१ वैशाख, काठमाडौँ । आक्र्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ । सोमवार आर्यन्या बुटिक [Read More…]
कोशी प्रदेश सरकारलाई माओवादीको सुझावः वितरणमुखी होइन परिणाममुखी नीति बनाऊ
३१ वैशाख, विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले परिणाममुखी नीति कार्यक्रम निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई [Read More…]
सैनिक कल्याणकारी कोषको २ करोड घोटाला प्रकरण : पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
३१ वैशाख, काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको [Read More…]
रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा
३१ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ [Read More…]
‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको [Read More…]

