Advertisement

२४ घण्टामा १६ जनामा कोरोना पुष्टि

0 86

Advertisement

२४ कात्तिक, काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितको मृत्युदर शून्य छ भने ३४ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५६३ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.