Monthly Archives

१३ आश्विन २०८०, शनिबार २२:४३

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो

१३ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ।आज राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ…

स्वास्थ्यकर्मीहरुको आन्दोलन चौथो दिनमा (तस्बिर)

१३ असोज, काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै आज चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका…

प्रचण्ड अमेरिका र चीनबाट फर्कँदा यसरी गरियो स्वागत [भिडियो]

१३ असोज, काठमाडौं । अमेरिका र चीनको भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएका छन् । भ्रमण सकेर फर्किएका प्रचण्डको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी…

इन्द्रजात्रामा महाकाली नाच (फोटो)

१३ असोज, काठमाडौं । मङ्गलवार देखी सुरु भएको इन्द्रजात्रामा जीवित देवी कुमारी जीवित देव गणेश र भैरवको रथयात्रा सम्पन्न भएको छ। विभिन्न देवदेवीको ख्वापा (मुकुन्डो) लगाएर देवगणहरू काठमाडौँको…

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

१३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति  पाएको छ । भारतको प्रतिश्पर्धी ऊर्जा बजारमा एक…

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी व्यक्त

१३ असोज, काठमाडौं । पुर्ब राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको बिश्व कीर्तिमान प्रति गर्ब महशुश व्यक्त गरेका छन् । चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व…

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

यो वर्ष दसैँ ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको…

अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा सुरु

१३ असाेज,अमेरिका।अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो ।दुवै देशका सेनाले शुक्रबार…

च्याटजीपीटी २०२१ सम्म सीमित नरहने, अद्यावधिक इन्टरनेटमै आधारित जानकारी दिने

१३ असाेज,एजेन्सी ।जेनेरेटिभ एआई च्याटजीपीटी अब सन् २०२१ सम्मको जानकारीमा मात्रै सीमित नहुने भएको छ । च्याटजीपीटीको मूल कम्पनी ओपन एआईले जानकारी दिएअनुसार अब प्रयोगकर्ताहरुले…

काठमाडौंमा बढे डेङ्गीका बिरामी, अझै एक महिना जोखिम

१३ असाेज,काठमाडौं। पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी…

हराउँदै मौलिक भाका

१३ असाेज,ढोरपाटन। बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो,…

नवलपुरको सिंगो नेकपा एस कमिटीले गर्‍यो पार्टी परित्यागको गर्ने घोषणा

१३ असाेज,नवलपुर।नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी नवलपुरका अध्यक्ष झविलाल रानाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अध्यक्ष रानासहित नवलपुरको नेकपा एस सिंगो टिमले पार्टी परित्याग…

दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई आर्थिक सहयोग

१३ असाेज,काठमाडौं। सवारी दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी कांग्रेस नेत्री एन्ड्रिना घिमिरेलाई अर्थिक सहयोग गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सचिव शङ्कर खड्काको पहलमा…

भारतबाट नेपालमा २ अर्ब ३३ करोडको औषधी आयात, अमेरिका प्रमुख आयातकर्ता

१३ असाेज,काठमाडौं। विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको भारतले एकै वर्ष करिब साढे २५ अर्ब अमेरिकी डलर बराबरको औषधी निर्यात गरेको छ । औषधी क्षेत्रबारे गरेको अध्ययनले भारतबाट सन् २०२२/२०२३ मा…

एबी इन्टरनेशलको निर्माण गरेको ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक

१३ असाेज,काठमाडौं। निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार…

एमाले कर्णाली अधिवेशन: राजबहादुर शाही र प्रेमबहादुर सिंहले लिए उम्मेदवारी फिर्ता

१३ असाेज,सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाही र प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन…

प्रधानमन्त्रीको ४० बुँदे ब्रिफिङ- चीनमा १९ तोपको सलामी, अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थिति

१३ असाेज, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो करीव आधा महिना लामो अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम सुनाउँदै यसलाई फलदायी भनेका छन् । शनिबार त्रिभुवन…

आन्दोलनरत डाक्टर १ जना मात्र गएपछि गृहमन्त्री श्रेष्ठले बोलाएको वार्ता स्थगित

१३ असाेज,काठमाडौं।आन्दोलनरत डाक्टरहरु वार्तामा नपुगेपछि वार्ता स्थगित भएको छ । गृहमन्त्रालयमा बस्ने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले आह्रान गरेको वार्तामा आन्दोलनरत चिकित्सकहरु अनुपस्थित…

दिल्लीस्थित अफगानी दूतावास आजदेखि बन्द हुँदै

१३ असाेज,नयाँदिल्ली।नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१ को…

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधामन्त्री प्रचण्ड

१३ असाेज,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनुभएको छ । चीनको औपचारिक…