Advertisement

प्रधानमन्त्रीको ४० बुँदे ब्रिफिङ- चीनमा १९ तोपको सलामी, अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थिति

0 25

Advertisement

१३ असाेज, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो करीव आधा महिना लामो अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम सुनाउँदै यसलाई फलदायी भनेका छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले आफने भ्रमणले अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको बलियो उपस्थिति बढाएको बताए ।

प्रधानमन्त्रीले आफूलाई चीनमा त्यहाँको सेनाले १९ तोपको सलामी दिएको भन्दी चीन र नेपालबीच झण्डै चार वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण आफूले गरेको बताए ।

यस्तो छ प्रधानमन्त्रीको वक्तव्य



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.