Monthly Archives

१३ आश्विन २०८०, शनिबार १२:५८

ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा एआईको सहायता हुने

१३ असाेज,एजेन्सी । मेटाले आफ्ना विभिन्न सामाजिक सञ्जालमा एआईको प्रयोगसहितको सहायता दिने भएको छ । ‘मेटा क्वेष्ट ३’ मा कम्पनीले विभिन्न उत्पादनहरुलाई सार्वजनिक गरेसँगै एआई सहायताका लागि…

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार रुपैयाँ बढी ऋण

१३ असाेज,काठमाडौं।नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब…

सिटिजन्स बैंक र दराजबीच समझदारी

१३ असाेज,काठमाडौं। दसैंको अवसरमा सिटिजन्स बैंकले ग्राहकलाई छुट दिने उदेश्यका साथ दराजसँग समझौता गरेको छ । सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधिबीच बिहीबार राजधानीमा आयोजित एक…

धमाधम पब्लिकमा जाँदै वायुसेवा कम्पनी, व्यवसाय विस्तार गर्न सेयर जारी गर्ने तयारी

१३ असाेज,काठमाडौं। कुनै समय नेकोन एयरमात्र सेयर बजारमा सूचीकृत भएकोमा एकपटक फेरि वायुसेवा कम्पनीहरु व्यवसाय विस्तार गर्न धमाधम सेयर बजारमा सूचीकृत हुने भएका छन् । सीता एयर, यति एयरलाइन्स र…

८ वर्षीय बालक विद्यालयको होस्टेलमा मृत फेला

१३ असाेज,सुर्खेत। सुर्खेतमा होस्टेलमा बस्ने बालक मृत फेला परेका छन्। वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा बस्ने ८ वर्षीया बालक मृत फेला परेका हो । कर्णाली प्रदेश प्रहरी…

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायीः अध्यक्ष ढकाल

१३ असाेज,छन्दु। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणमा रहेका…

सर्खेतमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु, आफन्तले गरे राजमार्ग अवरुद्ध

१३ असाेज,सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय…

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

१३ असाेज,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठदिने चीनभ्रमण पूरा गरी शनिबार स्वदेश फर्किँदै छन्। दाहाल बिहान ११ बजे त्रिभुवन विमानस्थल उत्रिने उनका प्रेस संयोजक सूर्यकिरण…

सार्वजनिक बिदाको दिन गोरखाबाट विप्लवको युवा संगठनले लियो चार सरकारी गाडी नियन्त्रणमा

१३ असाेज,गोरखा। सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले बिदाको दिन…

छाती दुखेर अस्पताल भर्ना भएका अभिनेता केसीविरुद्ध परेको उजुरीको कारबाही आइतबारदेखि

१३ असाेज,काठमाडौं। अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । …

रत्ननगरमा टिपर दुर्घटना हुँदा दुई जना घाइते

१३ असाेज,चितवन। चितवनको रत्ननगर नगरपालिका-९ मा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खगेरी पुल नजिक शुक्रबार राति ११ः ४५ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको…

अन्तरिक्षमा चीनलाई पछार्न अमेरिकाले कस्तो रणनीति अपनाउँदै छ ?

१३ असाेज। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनका अनुसार चन्द्रमामा पुनः अन्तरिक्षयात्री पठाउनका लागि अहिले अमेरिकाको चीनसँग होडबाजी छ । बीबीसीलाई दिएको एक अन्तरवार्तामा…

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा. महत

१३ असाेज, काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताउनु भएको छ । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र…

चीन भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कँदै

१३ असाेज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदैछन् । आठ दिनको चीन भ्रमण सकेर उनी स्वदेश फर्कन लागेका हुन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ…

डिजिटलभन्दा अगाडि नेपाली चलचित्र, यसरी सम्झन्छन् कलाकार

१३ असाेज, काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । …

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

१३ असोज, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । …

मनसुनी वर्षा कहिलेसम्म ?

१३ असाेज, काठमाडौं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा…

आजदेखि सोह्रश्राद्ध सुरु

१३ असाेज, काठमाडौं । आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो…

आज – १३ आश्विन २०८० शनिवार को राशिफल

२०८० असाेज १३ गते, शनिवार, ३० सेप्टेम्बर २०२३। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि, १३ः५९ बजेपछि द्वितीया। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ …

संरक्षकहरुको ५ औ साधारण सभा सम्पन्न

१२ असोज, काठमाण्डाै । नव आगमन संरक्षक समाजको ५ औ साधारण सभा तथा निर्वाचन नेपाल प्रज्ञाप्रतिष्ठनमा सम्पन्न भएको छ । कार्यक्रममा दुइ सत्रमा विभाजन गरिएको थियो । पहिलो चरणमा उद्घाटन कार्यक्रम…