Advertisement

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवमा विष्णु रिमाल चयन

0 126

Advertisement

१२ भदाै, काठमाडाैं । नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन्।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठित समितिको आइतबार बसेको बैठकले सचिवमा रिमाललाई चयन गरेको हो।

निर्वाचन कमिटीको संयोजक पार्टी अध्यक्ष केपी शर्मा ओली नै छन्। जहाँ ४५१ सदस्य रहेका छन्।

यसैगरी एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।
देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय पनि उक्त बैठकबाट गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.