Advertisement

पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध

0 286

Advertisement

१६ असार, गाईघाट । अविरल वर्षासँगै आएको पहिरोले गर्दा मदन भण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध भएको छ।

उदयपुरको त्रियुगा नगरपलिका वडा नम्बर ७ झोलुङ्गे पुल नजिक पहिरो खस्दा मंगलबार रातिदेखि मदनभण्डारी राजमार्गको गाईघाट कटारी खण्ड अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुदाँ कटारी गाईघाटमा सवारी बन्द भएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको मदन भण्डारी राजमार्ग सडक आयोजना कार्यालय गाईघाटले जनाएको छ।

सडक आयोजनाले सडकमा खसेको पहिरो हटाउदा माथिबाट पहिरो झर्ने जोखिम रहेकाले थप क्षति नहुने गरी सडकको अवरोध हटाउन स्काभेटरलगायतका मेसिनहरु प्रयोग गरेर काम गरिरहेको जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.