Advertisement

प्रि ओपन सेसनमा  करिब २ अंक बढ्यो नेप्से  

0 212

Advertisement

१४ चैत, काठमाडाैँ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

आइतबार ४१.४१ अंक घटेर २५७२.२६ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.८६ अंक बढेर २५७४.१२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ११ कम्पनीको २९ लाख ३ हजार ८२५ रुपैयाँ बराबरको ४ हजार १८२ कित्ता सेयर खरिदबिक्री भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.