Monthly Archives

१७ जेष्ठ २०७८, सोमबार १३:५५

त्रिभुवन आर्मी क्लबका भलिबल मिडल ब्लकर हरि अधिकारीकाे बढुवा

१७ जेठ, काठमाडाैं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका…

मेरो शेयरमा समस्या

१७ जेष्ठ, काठमाडाैं । गत बिहीबार र आइतबारको अधिक कारोबार चापको असर मेरो शेयरमा देखिएको छ । आइतबार मात्र कुल १ लाख ७५ हजारभन्दा बढी पटक शेयर किनबेच भएको थियो । उल्लेखित कारोबारको…

भारतमा कोभिडको नक्कली औषधि बेचेको भन्दै ३५० जना पक्राउ

१७ जेठ, एजेन्सी । भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा साढे ३ सयजना पक्राउ गरिएको प्रहरीले बताएको छ। ती घटना मानवताविरोधी अपराध सरह भएको एक…

सलमान खानको फिल्म ‘राधे’ युट्युबमा

१७ जेष्ठ, एजेन्सी । सलमान खानले फिल्म ‘राधे रिलिज गरे लगत्तै चोरी हुनबाट जोगाउन पुरै कोशिस गरेका थिए । तर हाल उनको फिल्म राधे युट्युमा आएको समाचार बाहिर आएको छ । भर्खरैमात्र एक युट्युब…

तीन जना भारतीय आरोहीसहित आठ जनाले गरे सगरमाथा आरोहण

१७ जेष्ठ, काठमाडौं । तीन जना भारतीय आरोहीसहितआठ जनाले आज विहान सगरमाथाको आरोहण गर्नुभएको छ । एक साताअघि आरोहण क्रममा रहेका उहाँ खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिनु भएको थियो । …

महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा, सरकारमा जाने तयारी

१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल गर्न उनीहरू बालुवाटार…

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। निर्धारित समय बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। मुख्यमन्त्री शंकर पोखरेलले सबैभन्दा पहिला मतदान…

चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शद्वारा टेलिमेडिसिन सेण्टर स्थापना

१७ जेठ, काठमाडौं । चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त…

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

१७ जेठ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । आइतबार…

कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने, खेल अन्योलमा

१७ जेठ, काठमाडौं । दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने, खेलै अन्योल भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले कोरोना भाइरस…

बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने निर्णय

१७ जेष्ठ, एजेन्सी । बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने भएको छ । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म…

अमेरिकामा गोली चल्दा कम्तीमा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते

१७ जेठ, काठमाडौं । फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले…

बागमती प्रदेशमा कोरोनाबाट थप २६ जनाको मृत्यु

१७ जेठ, काठमाडौं । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लामा ६ जना महिला र २० जना पुरुष गरी कुल २६ जनाको मृत्यु भएको प्रदेशको…

एमाले स्थायी कमिटी बैठक फेरि सर्‍यो

१७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक फेरि सरेको छ। एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बैठक बोलाएका थिए। …

पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

१७ जेठ, पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको…

सरकारी पैसामा खाजा खाएको भन्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

१७ जेठ, एजेन्सी । फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्। ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा…

विश्वभरमा १५ कराेड बढीले हराए काेराेनाभाइरस, ०.६% काे अवस्था भने गम्भीर

१७ जेठ, काठमाडाैँ । विश्वमा १५ कराेड २९ लाख ८७ हजार ४०४ ले काेराेनाभाइरस हराएका छन् । १७ कराेड ९ लाख ५४ हजार १७८ मा संक्रमण फैलिएकाेमा साे संख्याले स्वास्थ्यलाभ गरेसँगै अवस्था थप सुध्रिएकाे…

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

१७ जेठ, काठमाडौं । थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना…

आजदेखि गुगल फोटोजमा धेरै स्टोरेज लिनका लागि शुल्क तिर्नुपर्ने, यस्तो छ गुगलको शुल्क योजना

१७ जेष्ठ, एजेन्सी । अधिकांश प्रयोगकर्ताहरूले गुगल फोटोजमा उच्च गुणस्तरका फोटोहरूको स्टोरे गरेर राख्ने गरेका छन् । उनीहरुले यसअघिदेखि नै असिमितरुपमा स्टोरेज प्राप्त गरिरहेका छन्। तर अब…

आजकाे माैसम जानकारी

१७ जेठ, काठमाडाैँ । आज २०७८ जेठ १७ गते (सोमबार) जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र…