Monthly Archives

१७ जेष्ठ २०७८, सोमबार २२:०१

दुई सन्तान मात्रै जन्माउन पाउने नियमलाई अन्त्य गर्दै चिनमा एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन…

१७ जेठ, एजेन्सी । घट्दो जन्मदर र बढ्दो वृद्ध जनसङ्ख्यालाई नियन्त्रण गर्ने उद्देश्यले चीनले सबै चिनियाँ दम्पतीहरूलाई चअहेको खण्डमा तीन बच्चा जन्माउनसक्ने नीति सार्वजनिक गरेको छ ।चीनले दुई…

एसईई आन्तरिक मूल्यांकन विधि अनुसार गराउन प्रस्ताव

१७ जेठ, काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले…

पछिल्लो २४ घण्टामा १ सय ३० वटा अक्सिजन सिलिन्डर सङ्कलन

१७ जेठ, काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ३० वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये १ सय १४ वटा भरिएका र १६ खाली सिलिन्डर…

बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी

१७ जेठ, काठमाडौं । सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान…

बीमा समितिले दियो नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि हिमालयन रि इन्स्योरेन्सलाई अनुमति

१७ जेठ, काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि हिमालयन रि इन्स्योरेन्सलाई अनुमति दिने भएको छ । समितिमा नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि आवेदन दिएका पाँच कम्पनी…

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

१७ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ…

काठमाडाैं उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ५९५, कति थपिए आज ?

१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २६३ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जना नयाँ संक्रमित थपिएका हुन् । …

पछिल्लो २४ घण्टामा ६४९१ जना कोरोना संक्रमित निको भए

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४७६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै ६४९१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७…

भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

१७ जेठ, काठमाडौँ । भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राती साढे ११ बजे बेइजिङ जाँदैछ । चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ…

मल र धानको बिउ अभावले चिन्तित बाँकेका किसानहरु

१७ जेष्ठ, नेपालगन्ज । बाँकेमा हरेक वर्ष किसानलाई मल र धानको बिउको अभावले चिन्तित बनाउने गरेको छ । जेठ महिना सुरु हुने वित्तिकै किसानलाई मल र धानको विउ कहाँबाट जोहो गर्ने ? भन्ने चिन्ताले…

लुम्बिनीबाट राष्ट्रिय सभामा कांग्रेस उम्मेद्‌वार पाण्डे निर्वाचित

१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशतर्फ रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्‌वार दृगनारायण पाण्डे विजयी भएका छन्। सोमबार भएको मतदानमा पाण्डेले ४ हजार १४० मतभार पाए। उनका…

मन्त्रिपरिषदको बैठक ५ बजेपछि बालुवाटारमा बस्दै

१७ जेठ, काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले…

राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने

१७ जेठ,काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले १४७.५२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले…

औषधि कालोबजारी गरेको अभियोगमा पक्राउ

१७ जेठ, मोरङ । औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ…

दुई घण्टाको बैठकपछि जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति भएकाे दाबी

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुसँग बालुवाटारमा आज सोमबार भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको बैठक सकिएको छ ।…

कोरोनाका कारण देभभरको नयाँ शैक्षिक सत्र अन्योलमा

१७ जेठ, जोमसोम । कोरोनाका कारण थलिएको देभभरको शैक्षिक संस्थाको प्रभाव हिमाली जिल्ला मुस्ताङको ५ स्थानीय तहमा समेत परेको छ । बर्सेनि फागुनको पहिलो साता सञ्चालन हुनुपर्ने यहाँको नयाँ शैक्षिक…

आज नेप्से ४५.७ अंकले घटेर दुई हजार सात सय ८२ दशमलब ८६ विन्दुमा : १३ अर्ब ९० करोड ९१ लाख बराबरको…

१७ जेठ , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार भारी अंकको गिरावट आएको छ । आज नेप्से ४५.७ अंकले घटेर दुई हजार सात सय ८२ दशमलब ८६ विन्दुमा थामिएको छ । नेप्सेका अनुसार आज १३…

हुम्लामा आठवटा नयाँ अक्सिजन कन्सन्ट्रेटर

१७ जेठ,हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ। जिल्लामा दैनिक रूपमा सङ्क्रमित बढिरहेका…

मलेसियामा मंगलबारदेखि १४ दिनसम्म लकडाउन

१७ जेष्ठ, एजेन्सी । रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा सोमबार अर्थात् जुन १ तारिखदेखि १४ दिनसम्म लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणको दोश्रो लहरले…

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

१७ जेठ, काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। ‘८.५० प्रतिशत प्रभु बैंक…