यसरी निभाइयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगोको ज्वाला (तस्वीरहरू)

२० फागुन, काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि [Read More…]

कम्पनी प्रशासन डिजिटलमा, कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरू अनलाइनबाट

२० फागुन, काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीका सबै प्रणालीहरू कार्यान्वयनमा ल्याएको छ। जसको प्रयोगबाट भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी [Read More…]

ढाला परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरु, एकैदिन ४२ वटा नियन्त्रणमा

२० फागुन, काठमाडौं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले [Read More…]

राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो अस्पतालका ५०० उपकरणको मर्मत

२० फागुन, काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत [Read More…]

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

२० फागुन, काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत [Read More…]

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब

२० फागुन, म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । [Read More…]

बीवाईडीको ‘हाई–टेक विक’ सम्पन्न

१९ फागुन, काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी ‘हाई–टेक विक’ सम्पन्न गरेको छ। चीन बाहिर पहिलो पटक सम्पन्न [Read More…]

गोंगबु बसपार्कका सबै काउन्टरबाट अनलाइन टिकट काट्न सुरु

१९ फागुन, काठमाडौं । देशभरिका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोंगबुस्थित नयाँबसपार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक [Read More…]

पूर्वयुवराज शाहलाई चौथो पटक हृदयघात, अवस्था सुधारोन्मुख

१९ फागुन, काठमाडौं । मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ। अस्पतालका अनुसार उनकाे स्वास्थ्य परीक्षण भइरहेकाे छ। [Read More…]

रेडियो फ्रिक्वेन्सी बाँडफाँटमा स्पष्टता आवश्यक : योजना आयोग उपाध्यक्ष

१९ फागुन, काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताएका छन्। नेपाल [Read More…]

नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

१९ फागुन, काठमाडौं। नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाई [Read More…]

गृहको निर्देशन- स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्नू

१९ फागुन, काठमडौं । गृह मन्त्रालयले आगामी ५ चैतमा हुने स्ववियु चुनावको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी [Read More…]

जलविद्युत् आयोजनाले बढायो विकास

१९ फागुन, बेनी । धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छन् । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको [Read More…]

केपी ओली कपमा उत्कृष्ट हुने चार विधाका खेलाडीले मोटरसाइकल पनि पाउने

१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक [Read More…]

प्रधानमन्त्री ओलीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ । राष्ट्रिय युवा संघ [Read More…]

डीआईजी कार्की  सम्मानित

१९ फागुन, काठमाडौं। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दान बहादुर कार्की सम्मानित भएका छन् । काठमाडौंमा आयोजित कोरियन एजुकेसनल कन्सल्टेन्सी एशोसिएसनको साधारण [Read More…]

प्रमुख प्रशासकीय अधिकृत संघबाट पठाउने र प्रदेशले खटाउने प्रस्ताव

१९ फागुन, काठमाडौं । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाकै हुने तर प्रदेशले खटाउने प्रस्ताव आएको छ । यो वैकल्पिक प्रस्तावमा सहमति जुट्ने [Read More…]

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

१९ फागुन, काठमाडौं । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस। वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय [Read More…]

सगरमाथा संवादको तयारी तीव्र गतिमा, जलवायु न्यायका लागि पैरवी

१९ फागुन, काठमाडौं । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म [Read More…]

दुनाटपरी गाँसेर जीविकोपार्जन गर्दै नवलपुरका महिला

१८ फागुन, मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छिन् । उमेरले ६१ वर्ष पुगेकी धनिसराले [Read More…]