Category: Main Headlines
७ सहसचिवको सरुवा, खोटाङ र ओखलढुंगाले पायो सीडीओ
२२ फागनु, काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका [Read More…]
पाँच सयभन्दा बढी कारसहित नेपालमा प्रभुत्व जमाउँदै नामी
२२ फागुन, काठमाडौँ । डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरीले नेपालको सडकमा ५०० भन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ। यो [Read More…]
धुम्बाराहीमा इभी बसमा आगलागी
प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो । आगो उतिखेरै नियन्त्रणमा लिइएको थियो । २२ फागनु, काठमाडौं । धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी [Read More…]
एकैपटक खाली हुँदै ६ एआईजी : यी हुन् प्रमुख ७ दाबेदार
प्रतिस्पर्धामा ३ जना अगाडि, बाँकी ४ मा कसले मार्ला बाजी? २१ फागुन, काठमाडौं । नेपाल प्रहरीमा एकैपटक ६ जना अतिरिक्त महानिरीक्षकको दरबन्दी रिक्त हुने भएको [Read More…]
चीनले रक्षा खर्च ७.२ प्रतिशतले बढाउने
२१ फागुन, बेइजिङ । आफ्ना सशस्त्र सेनाहरू द्रुत आधुनिकीकरण र संयुक्त राज्य अमेरिकासँग गहिरो रणनीतिक प्रतिस्पर्धामा रहेको बेला चीनले बुधबार उसको रक्षा खर्च यस वर्ष [Read More…]
‘मीठो बाट गर’ देखि ‘उदिरहन मन भो’ सम्म
२१ फागुन, काठमाडौं । अपलोड गरिएको ६ वर्षभित्र यूट्यूबमा एक करोड पटक हेरिएको/सुनिएको स्वरसम्राट् नारायणगोपालको ‘केही मीठो बाट गर, राट टेसै ढल्किंदै छ’ मानक गीत [Read More…]
अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा
२१ फागुन, काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ । बुधबार बिहान अमेरिकी जहाजमार्फत [Read More…]
कालीगण्डकी कोरिडोर : कालीपुल बसपार्क क्षेत्रमा कालोपत्र
२१ फागुन, काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र भएको छ । [Read More…]
मधेशका प्रदेशका सांसदलाई ५ करोडसम्मका योजना वितरण
२१ फागुन, जनकपुधरधाम । मधेश सरकारले प्रदेश सांसदहरूलाई डेढदेखि पाँच करोडसम्मका योजना वितरण गरिरहेको छ । मधेश सरकारअन्तर्गतका मन्त्रालय तथा मातहत निकायले समानुपातिकलाई एकरोड ५० [Read More…]
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
२१ फागुन, चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा [Read More…]
कागजात नभएका नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो
२१ फागुन, काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर [Read More…]
फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर
२१ फागुन, कैलाली । धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ [Read More…]
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध अख्तियारद्धारा सर्वोच्चमा पुनरावेदन
२१ फागुन, काठमाडौँ । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको [Read More…]
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
२१ फागुन, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली [Read More…]
नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० जनालाई वर्ल्डलिंकले आईफोन १६ उपहार दिने
२० फागुन, काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स लि. ले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । [Read More…]
मेडिकल काउन्सिलले लियो केयूका निलम्बित ४ चिकित्सकसँग बयान
२० फागुन, काठमाडौं । आवासीय चिकित्सकमाथि मानसिक यातना दिँदै आत्महत्याको प्रयाससम्म पुर्याएको आरोपमा धुलिखेल अस्पतालका चार चिकित्सकसँग मेडिकल काउन्सिलले बयान लिएको छ । काठमाडौं विश्वविद्यालय [Read More…]
बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
२० फागुन, काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध [Read More…]
संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति
२० फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको [Read More…]
पर्यटन क्षेत्र विकास गर्न असल व्यवहार आवश्यक : गृहमन्त्री
२० फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्यटकप्रति नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न अध्यागमन कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको [Read More…]
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
२० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लोकसेवा आयोगबाट ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्बाट स्वीकृति लिइसकेको जानकारी गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल [Read More…]

