Category: Main Headlines
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
२४ फागुन, काठमाण्डाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली [Read More…]
पानी नपर्दा केरा उत्पादनमा ढिलाइ
२३ फागुन, चितवन । समयमा पानी नपरेपछि केरा उत्पादनमा ढिलाइ हुने देखिएको छ । राम्रो सिँचाइको व्यवस्था भएको ठाउँको उत्पादन हुने तयारी छभने आकासे सिँचाइको [Read More…]
बुटवल लुम्बिनी एफसीका भुटानी प्रशिक्षक नेपाल आइपुगे
२३ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम बुटवल लुम्बिनी एफसीका भुटानी प्रशिक्षक पुष्पलाल शर्मा नेपाल आइपुगेका छन् । उनी शुक्रबार काठमाडौं आइपुगेका हुन् [Read More…]
बी डिभिजन लिग फुटबलको तयारी पूरा, विजेतालाई १५ लाख
२३ फागुन, काठमाडौं । यही फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ [Read More…]
‘लोक सेवा आयोगले निष्पक्ष एवं पारदर्शी ढङ्गले काम गरिरहेको छ’
२३ फागुन, विराटनगर । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले विगतको इतिहासलाई कायम राखी निष्पक्ष एवं पारदर्शी ढङ्गले काम गरिरहेको बताएका छन् । आयोगको [Read More…]
कुलमान घिसिङलाई सफाई पेश गर्न ३ दिनको मौका दिने मन्त्रिपरिषद् बैठकको निर्णय
२३ फागुन, काठमाडौं । सरकारले कुलमान घिसिङलाई सफाई पेश गर्ने ३ दिनको मौका दिने भएको छ । फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकले [Read More…]
अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको उपाधि हेटौंडाका सोम लामालाई
२३ फागुन, काठमाडौं । बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । खस्यौली [Read More…]
क्लासिक टेकको अन्तर्राष्ट्रिय नारी दिवस लक्षित महिला उद्यमी प्याकेजमा ५० प्रतिशत छुट
२३ फागुन, काठमाडौँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट [Read More…]
अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार
२३ फागुन, काठमाडौँ । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’को पहुँच नभएका स्थानमा [Read More…]
बङ्क–नायल–बुडर सडक कालोपत्रको काम अगाडि बढाउने प्रतिबद्धता
२३ फागुन, कञ्चनपुर । बङ्क–नायल–बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन् । सडक निर्माणको ठेक्का [Read More…]
दुबई उड्न लागेको निगमको जहाज भैरहवामा ग्राउन्डेड, साढे ६ करोड खर्चेर गरिएको थियो मर्मत
२३ फागुन, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको नेपाल वायुसेवा निगमको विमान भैरहवामा ग्राउन्डेड भएको छ । काठमाडौंबाट १ सय ४९ यात्रु लिएर काठमाडौंबाट दुबईका [Read More…]
एउटा पांग्राविना जनकपुरबाट आएको बुद्ध एयरको विमान काठमाडौंमा सकुशल अवतरण
२२ फागुन, काठमाडौं । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पांग्राविना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ। आज अपराह्न जनकपुरबाट काठमाडौंका लागि आएको उक्त विमानको [Read More…]
ठेक्का लागेको ८ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल
२२ फागुन, काभ्रे। काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ [Read More…]
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
२२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला धर्मशाला सञ्चालन गर्न नपाउने भएको छ । उच्च अदालत पाटनले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति [Read More…]
धमाधम ‘पिच’ हुँदै नारायणगढ–बुटवल सडक, बर्खाअघि नै एकतर्फी लेन जोडिने
२२ फागुन, बुटवल । नारायणगढ सडक खण्डमा आउँदो वर्षायामसम्म एकतर्फी कालोपत्रे सक्ने दाबीसहित निर्माण कम्पनीले कामको गति बढाएको छ । पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने राजमार्गको [Read More…]
नेपाल बारको चुनाव : सत्ता र विपक्ष दल निकटका कानुन व्यवसायीको छुट्टाछुट्टै प्यानल
२२ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको सत्ता र प्रतिपक्ष दल निकटका कानुन व्यवसायीले छुट्टाछुट्टै व्यानल बनाएका छन् । कांग्रेसको शुभेच्छुक संस्था डीएलए र नेकपा [Read More…]
पत्रकार महासंघ कोरियाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा
२२ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा आयोजना हुनगइरहेको साधारणसभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको तयारी [Read More…]
पारा एथ्लेटिक्स टोली भारत जाँदै
२२ फागुन, काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । [Read More…]
बराह सहकारीको रकम अपचलन : ८ जना कारागार चलान, ३ जनासँग धरौटी माग
२२ फागुन, विराटनगर । जिल्ला अदालत सुनसरीले बराह ग्रुपअन्तर्गत रहेको बराह बचत तथा ऋण सहकारी प्रकरणमा पक्राउ परेका मध्ये ८ जना पूर्पक्षका लागि कारागार चलान [Read More…]
सडक बत्ती महसुल बक्यौता तिर्ने १३ पालिकालाई प्राधिकरणको सम्मान
२५ फागुन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीे महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेश अन्तर्गतका पालिकालाई सम्मान गरेको छ । सडक बत्ती महसुल नियमित लामो [Read More…]

