मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने

२६ फागुन, मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह [Read More…]

राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय

२५ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको [Read More…]

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक

२५ फागुन, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ । नेपाली काङ्ग्रेसका युवा नेता, महासमिति सदस्य तथा कागेश्वरी मनोहरा नगरपालिकाका [Read More…]

चीनमा वृद्ध वृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने

२५ फागुन, काठमाडौं । चीनले वृद्ध वृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम [Read More…]

कर्णाली चलचित्र महोत्सव सुरु, ‘२६ करोड’को छायांकन गर्ने सहमति

२५ फागुन, वीरेन्द्रनगर । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण आइतबारदेखि सुरु भएको छ । रेड चेरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव [Read More…]

गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री

२५ फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त [Read More…]

दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

२५ फागुन, काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ लोकार्पण गरिएको छ । अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन [Read More…]

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलको मुख्यद्वारमा समर्थकको स्वागत

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले [Read More…]

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

२५ फागुन, काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो [Read More…]

२५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२५ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज [Read More…]

पोखरा जोड्ने तीन वटा सडक स्तरोन्नति हुँदै, यातायात सेवा असहज हुँदा पर्यटकलाई सास्ती

२५ फागुन, गण्डकी। पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यतिबेला स्तरोन्नतिको चरणमा छन् । पोखरा–मुग्लिन सडक, पोखरा–लमजुङ सडकअन्तर्गत तालचोक–बेगनास र मध्यपहाडी लोकमार्गको हरिचोक–याम्दी खण्ड कालोपत्र [Read More…]

टेकुको ढलमा खसेका पुरुषको उद्धार

२५ फागनु, काठमाडौं । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् [Read More…]

बी डिभिजन लिग फुटबल आजदेखि, च्यासल र वीरगंज युनाइटेड भिड्दै

२५ फागुन, काठमाडौं । तीन वर्षपछि सहिद स्मारक बी डिभिजन लिग फुटबल आज सुरु हुँदैछ । उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाईटेडबीच प्रतिस्पर्धा [Read More…]

पीएम कपका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार

२५ फागुन, काठमाडौं । आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हुने तीन खेलाडीले मोटरसाइकल पुरस्कार पाउने भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, [Read More…]

पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्रीको चेतावनी

२५ फागुन, सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराज ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा [Read More…]

दिक्तेल–रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

२५ फागुन, काठमाडौँ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको [Read More…]

धनगढी र सुर्खेतमा उडान गर्ने यतीको तयारी

२५ फागुन, काठमाडौँ । यती एयरलाइन्सले गन्तव्य विस्तार गर्ने उद्देश्यले एकैदिन दुई वटा विमानस्थलमा प्रदर्शन उडान गरेको छ । हाल आन्तरिकतर्फका आठ वटा गन्तव्यमा नियमित [Read More…]

अन्तर्राष्ट्रिय महिला दिवस: आन्दोलनमा अघि, अधिकारमा सधैं पछि

२४ फागुन, काठमाडाैँ । भोजपुरको कुलुङ मझुवाबेंसीमा जन्मिएकी योगमाया न्यौपानेले तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरलाई १९९३ सालमा काठमाडौंमा भेटिन्। ‘सत्यधर्म भिक्षा’का नाममा योगमायाले महिलाहरूको हितका [Read More…]

एमडिएमएस खरिद प्रकरण : पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल

२४ फागुन, काठमाडाैँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेण्ट सिष्टम (एमडिएमएस) [Read More…]

बाग्लुङको कुखानी केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

२४ फागुन, काठमाण्डाैं । बाग्लुङ केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाग्लुङको कुखानी केन्द्रविन्दु भएर बिहान ६ बजेर २० [Read More…]