कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल

२२ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours