Category: Main Headlines
अन्तर्राष्ट्रिय नाट्य महोत्सव पोखरा, भरतपुर र बेलबारीमा पनि
१८ फागुन, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण काठमाडौंसहित पोखरा, भरतपुर र बेलबारीमा पनि आयोजना हुने भएको छ । आयोजक मण्डला थिएटरले [Read More…]
मोरङमा हिमानी कोषको निःशुल्क स्वास्थ्य शिविर, ४५० जनाले लिए सेवा
१८ फागुन, काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका-७ धोबियारेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हिमानी कोष र पारस हस्पिटलको आयोजनामा शनिबार सो शिविर सम्पन्न [Read More…]
एलपी ग्यास उद्योग संघले स्थगित आन्दोलनका कार्यक्रम पुनः घोषण
१८ फागुन, काठमाडाैं । ग्यास उद्योगीले अघि सारेका जायज मागका सम्बन्धमा गृहकार्य गर्न मागेको समयभित्र सरकार कुनै निष्कर्षमा नपुगेपछि नेपाल एलपी ग्यास उद्योग संघले स्थगित [Read More…]
‘अनुचित लेनदेनमा सङ्लग्नलाई कानुन बमोजिम कारबाही हुन्छ’
१८ फागुन, काठमाडाैं । गृहमन्त्री रमेश लेखकले कानुन विपरीतका अनुचित लेनदेन (मिटरब्याज) सङ्लग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको [Read More…]
१८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी बललाई ट्राफिक व्यवस्थापन तालिम दिन सुरु गरेको छ । महानगरले नगर प्रहरी हवलदार र नगर प्रहरी जवान [Read More…]
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
१८ फागुन, मुगु । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन [Read More…]
बजेट अभावमा गैँडा गणना अन्योलमा
१८ फागुन, चितवन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव [Read More…]
दूध बेचेर मासिक एक लाखसम्म जोगाउँछन् नन्दलाल
१८ फागुन, बागलुङ । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात [Read More…]
औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन : स्वास्थ्यमन्त्री
१८ फागुन, इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै [Read More…]
सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा
१७ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ। कामपा वातावरण विभागका अनुसार कामपा [Read More…]
६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड
१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी [Read More…]
घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासकाे यथावत
१७ फागुन, काठमाडौँ । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ [Read More…]
आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
१७ फागुन, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका [Read More…]
धुलिखेल अस्पतालका मानसिक रोग विभाग प्रमुख डा रिसालसहित ४ चिकित्सक निलम्बित
१६ फागुन, काठमाडौं । धुलिखेल अस्पतालका आवासीय चिकत्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई निलम्बन गरेको छ। अस्पतालका विभागीय प्रमुख [Read More…]
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
१६ फागुन, दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको [Read More…]
पर्वतारोही पूर्णिमा श्रेष्ठ ‘सद्भावना दूत’ नियुक्त
१६ फागुन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो [Read More…]
नुवाकोटमा एकै दिन २ मोटरेबल पुल उद्घाटन
१६ फागुन, काठमाडौं । नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुल उद्घाटन भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार नुवाकोटमा ती पुल [Read More…]
नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् । [Read More…]
नेशनल लाईफको ३८ औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
१६ फागुन, काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको ३८औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । बार्षिकोत्सवको कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मातृ नेपाल बालगुह तारकेश्वरलाई [Read More…]
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी
१६ फागुन, रामपुर । कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ । विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा [Read More…]

