आज जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

२३ भदाै, काठमाडौँ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा [Read More…]

भोटेकोशी बाढीका कारण सिजनमै सुनसान बने पर्यटकीय गन्तव्य

सीमावर्ती सहर र आसपासका गन्तव्यबाट छोटो अवधिका लागि केही पर्यटक आए पनि प्याकेजमा घुम्न आउने विदेशी र स्वदेशी आगन्तुक स्वाट्टै घटे २२ भदाै, काठमाडौँ । [Read More…]

राजधानीमा ग्यासको अभावले उपभोक्ता हैरान

२२ भदौ, काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि राजधानी काठमाडौं उपत्यका ग्याँस अभाव महशुस भएको थियो । अहिले पनि उक्त अभाव कायमै रहेको [Read More…]

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२२ भदौ, काठमाडाैँ । आज राष्ट्रिय शोक मनाइँदै छ । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक मनाउन [Read More…]

भोटेकोशी बाढीको त्रास ‘त्यो ठाउँमा फर्कने आँट छैन’

२२ भदौ, शिवालय (जाजरकोट) । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा जाजरकोटको शिवालय गाउँपालिका–८, लिस्पानीका डिलबहादुर कठायत, मदन बुढा र प्रकाश बुढा सडक मर्मतको [Read More…]

एफ वानसफ्ट ग्रुपको एक करोड बढी सहयोग

२१ भदाै, काठमाडौँ । बाढीका कारण प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति एफ वानसफ्ट ग्रुपले हार्दिक सहानुभूति व्यक्त गर्दै ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवान सफ्ट इन्टरनेसनल र [Read More…]

रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा

२० भदाै, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन् । त्रिशूली नदीको बहाव परिवर्तनसहित पटक–पटक [Read More…]

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा, नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

२० भदाै, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका [Read More…]

बाढीपीडितलाई आर्थिक सहयोग जुट्ने क्रम जारी

२० भदौ, कास्की । पोखरा महानगरपालिका-७ मासबारस्थित मदरल्याण्ड सेकेण्डरी स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयले भोटेकोशी बाढी प्रभावितका लागि आठ लाख १५ हजार ५५५ सहयोग [Read More…]

त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको उद्धार

२० भदाै, काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका [Read More…]

बाढी आएको ११ दिनपछि यसरी घरको चौथो तलाबाट उद्धार गरिइन् ५५ वर्षकी चण्डिका

२० भदाै, काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि ११ दिनदेखि सम्पर्कविहीन रहेकी ५५ वर्षीया चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीले घरको चौथो तलाबाट जीवितै [Read More…]

केरुङ बाढीमा चीनतर्फ ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

२० भदौ, काठमाडौं । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ [Read More…]

भाद्र कृष्ण नवमीका अवसरमा श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

२० भदाै, काठमाडौँ । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा [Read More…]

भोटेकोसी बाढी: मृत्यु हुनेको संख्या १३२५ पुग्यो

२० भदाै, काठमाडाैँ । प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो। पहिचान नभएका १ हजार ३० शव जमिनमुनि [Read More…]

हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

२० भदाै, हेटौँडा। बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहजबनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका [Read More…]

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भाद्र, सर्लाही । सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठुलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन । बलरा [Read More…]

को हुन् त्रिशूली-३ ‘ए’ को सुरूङबाट १० दिनपछि जीवितै उद्धार गरिएका दुई जना?

१९ भाद्र, काठमाडाैँ ।  त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको आयोजनाको सुरूङबाट २ [Read More…]

कृष्णभीरको पहिरोले बीपी राजमार्गमा सवारी चाप: १० टनभन्दा बढीका मालवाहक गाडी राति मात्रै चल्ने

१९ भदौ, काठमाडौँ । केही दिनअघि आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग बनेको बीपी राजमार्गमा अत्यधिक सवारी चाप बढेको [Read More…]

सांसद न्यौपानेले भने : त्रिशूली थ्री ए सुरुङ भित्रबाट मान्छेको आवाज सुनियो, यो आशाजनक संकेत हो

१९ भाद्र, काठमाडाैँ । सांसद श्रीराम न्यौपानेले रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन्। उद्धारमा खटिएका नेपाली सेनाबाट सुरुङभित्र मानिसको [Read More…]

भोटेकोशी हिमबाढी : खोज तथा उद्धारमा सम्पूर्ण शक्ति

सुरुङदेखि दुर्गम बस्ती र नदी किनारसम्म २३ हजारभन्दा बढी जनशक्ति परिचालित, पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, तीन शव फेला, हवाई माध्यमबाट तीन हजार ९३५ [Read More…]