Browsing Category

Feature

बालुवाटार जग्गा प्रकरण : बिहीबार फैसला सुनाउने तयारी

०२ फागुन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा निजी व्यक्तिका नाममा दर्ता गराएको प्रकरणसम्बन्धी मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरिएको छ। बुधबार नै फैसला…

आज प्रणय दिवस: विश्वभर प्रेम साटासाट गरी मनाइँदै, ’भ्यालेन्टाइन्स डे’, कसरी भयो सुरुवात?

०२ फागुन, काठमाडौं । आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने…

टुँडिखेलमा सोनाम ल्होछार उत्सव (तस्वीरहरु)

सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ । तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको र्‍याली पनि निकालेका छन् । २७ माघ,…

मानव तस्करको जालोमा परेर धमाधम बेचिँदै नेपाली महिला

२७ माघ, काठमाडौं । लोक गायिका कालिका रोक्काले भनेजस्तै भएको छ, दैलेखकी कल्पना बुढालाई । वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुख सुविधा दिने सपना साँचेर धेरै…

आज सोनाम ल्होछार, तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँदै

अनुजा तामाङ २७ माघ, काठमाडौं । आउनुहोस् सोनाम ल्होछारमा, यस वर्ष डुकको नयाँ वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौँ । ल्होछार शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार'…

नेपालमा राइड शेअरिङ सेवा कतिले दिन्छन्? कानुन कस्तो छ?

नेपालमा राइड शेअरिङ प्रयोग हुन थालेको आधा दशकभन्दा बढी समय भइसक्दा सेवा प्रदायकको सङ्ख्याबारे नै सरकारसँग विवरण नभएपछि कानुन बनाएर अब तिनको पहिचान र नियमन गर्ने तयारी गरिएको अधिकारीहरूले…

चौरासी नजिकका काजी: चौधरीले फसाए कि आफैं ?

२१ माघ, काठमाडाैं । बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका घरानियाँ व्यापारी अरुणकुमार चौधरीको सर्वत्र चर्चा छ । यही काण्डमा चौधरीभन्दा…

नेपालकाे ईतिहासमा काे थिए जङ्गबहादुर राणा?

२१ माघ, काठमाडौं । महाराजा जङ्गबहादुर कुँवर राणाजी, जिसिबी, जिसिएसआई (जन्म बीर नरसिंह कुँवर, वि.सं. १८७४ असार ४; जङ्गबहादुर राणाको रूपमा लोकप्रिय) नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री…

सरकारी निर्णयबिनै दस रोपनी हिनामिना

२० माघ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको निर्णयबिनै निजी कम्पनीलाई सुम्पेको ठहर गरेको छ । केन्द्रीय…

माघ १९ को त्यो कालो दिन, यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन [पूर्णपाठ]

१९ माघ, काठमाडौं । आज माघ १९ अर्थात् नेपाली राजनीतिमा प्रजातान्त्रिक व्यवस्थाको अन्त्यगरी तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएको दिन ।  सो दिनलाई…

स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्था

१८ माघ, काठमाडाैं । शासन प्रक्रियामा बहु पात्र वा बहुनिकायाको उपस्थिति र तीनको प्रत्यक्ष/ अप्रत्यक्ष भूमिका, दबाब र प्रभाव रहने व्यवस्था र अवस्था बहुस्तरीय शासन हो । बहुस्तरीय शासनमा…

सगरमाथा आरोहणमा सरकारले कानुनी रूपमै गर्न लागेका परिवर्तनले सर्वोच्च शिखरमा के फरक पार्ला?

१४ माघ, बीबीसी । झन्डै एक दशकमा सरकारले केही महत्त्वपूर्ण कानुनी परिवर्तनहरूसाथ सगरमाथा आरोहणसम्बन्धी उल्लेख्य परिवर्तन गर्न लागेको अधिकारीहरूले जनाएका छन्। आरोहण दस्तुरदेखि आरोही तथा…

पति, पत्नी र मोबाइल

१३ माघ, एजेन्सी । विवाह होस् वा प्रेम सम्बन्ध, कुनै पनि सम्बन्धमा उतारचढाव आउँछ । सम्बन्धमा अनेकौँ चुनौतीहरू आउँछन् । नेशनल ओपिनियन रिसर्च सेन्टरले गरेको एउटा सर्वेक्षणमा ६० प्रतिशत…

अचम्मसँग मौलाएको फर्जी सवारीचालक प्रमाणपत्रको धन्दा

०७ माघ, काठमाडौं । देश अचम्म–अचम्मको चक्रव्यूहमा फस्दै गइरहेको छ। सामान्य केही पैसाको लोभमा फसेर लिखित परीक्षा र ट्रायल बिना सवारीचालक प्रमाणपत्र प्रदान गरिने धन्दा विगतदेखि चलाउँदै आइरहेको…

लुम्बिनीको विकासमा सहकार्य गर्न चीनसँग आग्रह

०६ माघ, भैरहवा । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको…

भगवान् रामको हुँदैछ गृह प्रवेश

०६ माघ, काठमाडौं । झन्डै पाँच सय वर्षपछि रामनगरी अयोध्या दुलहीझैं सिंगारिएको छ। राममन्दिरको पूर्वपट्टिको प्रवेशद्वार झकिझकाउ छ। हरेक दिन विशेष अनुष्ठान चलिरहेको छ। १ सय २१ जना ब्राह्मणहरूले…

द्रुत बस सेवा: रङ पोत्न र साइन बोर्ड राख्न दुई करोड तीन लाख खर्च

०५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा रत्नपार्कदेखि सूर्यविनायकसम्म चलाइएको ‘द्रुत बस सेवा’ सञ्चालन गर्न दुई करोड तीन लाखभन्दा बढी खर्च भएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्मका सडकमा…

महँगी: बजार मूल्य बढेको बढ्यै तथ्यांकमा मात्र घट्ने महँगी

०५ माघ, काठमाडौँ । दैनिक उपभोग्य वस्तुको बजार मूल्य बढेको बढ्यै छ। खासगरी रुस–युक्रेन युद्धको सुरुवातसँगै बढेको मूल्य (दाल, गेडागुडी, खाने तेल, मकै, गहुँजस्ता वस्तुको) अझै सस्तिएको छैन।…

मुलुकको एक मात्र रेल सेवाबाट आम्दानी ८१ लाख, खर्च १ करोड २९ लाख

०५ माघ, जनकपुरधाम । मुलुकको एक मात्र रेल सेवाबाट महिनाको आम्दानी हुन्छ– ८१ लाख रुपैयाँ। तर, खर्च भने दोब्बर बढी छ। अर्थात् महिनाकै १ करोड २९ लाख बढी खर्च हुन्छ। त्यसैकारण रेल सेवा मासिक…

हिउँ नपर्दा हिमालहरू कालापत्थर बन्दै, व्यवसायीलाई पर्यटक नआउने चिन्ता, किसानलाई बालीको पिर

०३ माघ, साेलुखुम्बु । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा हुन सकेको छैन । गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा पनि हिउँदे वर्षा र…