Browsing Category

co-operative

सम्पर्कमा छैनन् काठमाडौँका सहकारी

१८ पुस, काठमाडाैं । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न…

सहकारी संस्थालाई कडाई गर्दै बाग्मती प्रदेश सरकार

२९ मंसिर, काठमाडाैं । पछिल्लो समय सहकारी संस्थाहरु समस्याग्रस्त हुन थालेपछि बाग्मती प्रदेश सरकारले सहकारी संस्थाको अनुगमन र कर्जा प्रवाहमा कडाई गर्ने भएको छ । संस्थाका सञ्चालक आफैँले नै…

सहकारीको सन्दर्भ व्याजदर १९ प्रतिशत कायम गर्न महासंघको माग

२३ मंसिर, काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाको सन्दर्भ ब्याजदर १९ प्रतिशत कायम गर्न माग गरेको छ । संघले शुक्रबार सन्दर्भ ब्याजदर वृद्धि गर्न भन्दै सहकारी विभाग समक्ष…

बौद्ध–जोरपाटी क्षेत्रका चार सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा

२२ मंसिर, काठमाडौँ । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही…

भरतपुरमा सञ्चालनमा रहेका पाँच सहकारी समस्यामा, ४८ संस्था निस्क्रिय

२० मंसिर, काठमाडाैं । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार…

ओरेन्टल सहकारीले हिनामिना गर्‍यो बचतकर्ताको १० अर्ब ८३ करोड

०३ मंसिर, काठमाडाैं । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा…

सहकारीको सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउन महासंघको माग

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदरलाई बजार अनुरुप स्वचालित रुपमा निर्धारण हुने व्यवस्था गर्न माग गरेको छ । सोमबार महासंघले एक विज्ञप्ति जारी गर्दै…

सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

२३कात्तिक, काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको…

एघार सहकारीलाई कालोसूचीमा राख्ने तयारी

२२कात्तिक, काठमाडाैं । तोकिएको सर्त अनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यता विपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । …

सहकारीलाई पुसभित्र साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन 

२८ भदौ, काठमाडौं । काठमाडौं महागरपालिका भित्रका सहकारी संस्थाले पुस मसान्त २०७९ भित्र साधारणसभा सम्पन्न गरिसक्नु पर्ने भएको छ । महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाका नाममा सूचना…

सरकारले सहकारी संस्थालाई दियो आयकरमा छुट

२६ भदौ, काठमाडौं । सरकारले सहकारी संस्थाहरुको आयकर घटाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ । जसमध्ये…

काठमाडौंका नौ सहकारी बीच एकीकरण सम्झौता

२२ भाद्र, काठमाडौं । उपत्यका भित्रका पाँच वटा सहकारी संस्थाले एकीकरणको सम्झौता गरेको एक सातामै पुनः नौ वटा सहकारीले एकीकरणको सम्झौता गरेका छन् । संस्थाको संचालन क्षमता मजवुत बनाएर सदस्यलाई…

एक जना बचतकर्ताको ४५ लाखसम्म अड्कियो, ७५ लाख रूपैयाँसम्म ऋण उठ्न बाँकी

२३ भदाै, काठमाडाैं । खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सङ्कटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको…

सहकारी ऐन २०७४ संशोधन, एएमएल कार्यान्वयनमा विभागलाई थप अधिकार

२२ भाद्र, काठमाडौं । सहकारी ऐन २०७४ मा संशोधन गरिएको छ । संघीय संसदले सहकारी ऐन २०७४ को दफा १५० क.संशोधन गरेको हो । ऐन संशोधनसँगै सहकारी विभागले एएमएल कार्यान्वयनमा थप अधिकार पाएको छ । …

जीवन विकास लघुवित्तको साधारण सभा चैत २५ गते, ७३.६८ प्रतिशत लाभांश पारित गर्ने

०४ चैत, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले…

बारामा जीवन सहारा बचत तथा ऋण सहकारी लिमिटेडको ११ औं साधारण सभा सम्पन्न

श्यामल कुमार गिरी १६ माघ, बारा । कलैया उपमहानगर पालिका वडा - ५ मा रहेको जीवन सहारा बचत तथा ऋण सहकारी लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाका प्रमुख अतिथि बारा जिल्ला बचत तथा…

अस्मिता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

१२ मंसिर, काठमाडौँ । अस्मिता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष जानकी आचार्यले…

साढे ५ अर्ब बढी ठगीको उजुरी परेको सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङकाे १२ अर्बको सम्पत्ति भेटियो

०९ मंसिर, काठमाडौं । सिभिल सहकारीका बचतकर्ताको साढे ५ अर्ब भन्दा बढी ठगीको आरोपमा सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान…

३५ दिनभित्र ऋण नतिरे सिभिल मल कोषले लिलाम विक्रि गर्ने

०६ मंसीर, काठमाडौं । कर्मचारी सन्चय कोषले सिभिल इन्टेट्स प्रा.लिलाई ३५ दिनभित्र लिएको ऋण भुक्तानी गर्न भन्दै सुचना निकालेको छ । सिभिल बैंकका अध्यक्ष समेत रहेका इच्छाराज तामाङ सिभिल सेभिङ…