Browsing Category

co-operative

सहकारीले ऋण चुक्ता गर्नेको पनि बैंक खाता रोक्का गरिदिएपछि …

२९ जेठ, काठमाडाैं । सहकारीबाट ऋण लिएर साँवा र ब्याजसहित चुक्ता गरिसकेकाको ऋण बाँकी भएको भनी बैंक खाता रोक्का गरिएपछि पीडित हुनेको सङ्ख्या बढ्न थालेको छ । लुःनिभा बहुउद्देश्यीय सहकारी…

रकम हिनामिना गर्ने सहकारीका प्रबन्धकलाई ५९ लाख तिर्न जिल्ला अदालतको आदेश

२४ जेठ, काठमाडाैं । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ…

सहकारी क्षेत्र समस्यामा पर्दा सरकार बेखबर भयो :सांसद ढकाल

१० जेठ, काठमाडौं। नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारको तीन खम्बे अर्थनीतिको रूपमा रहेको सहकारी क्षेत्र समस्यामा पर्दा सरकार बेखबर रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा…

ढोरपाटन नगरपालिकाका मेयर एबं इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार,सर्वसाधारणको अरबौ रकम…

०८ जेठ, काठमाडौं । सर्वसाधारण नागरिकको अर्बाैं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक अध्यक्ष एबं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले…

सहकारी नियमनमा कडाइ गरिने, बचतको सुरक्षा गरिने

०५ जेठ, काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै…

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

०१ जेठ, काठमाडाैं । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक…

सहकारीमा साइबर जोखिम घटाउन जीनव र क्रिप्टोजेनबीच सहकार्य

१८ बैशाख, काठमाडौं । सहकारी संघसंस्थामा हुने साइबर जोखिम व्यवस्थापन गर्न जीनव इन्क र क्रिप्टोजेन नेपालबीच सहकार्य भएको छ । जीनव सहकारी सफ्टवेयरमा र क्रिप्टोजेन साइबर सुरक्षामा काम गरिरहेको…

अफ्ठ्यारोमा सहकारी : सञ्चालकले मागे सरकारसँग १० अर्ब सहुलियत ऋण 

१७ वैशाख, काठमाडौं । सहकारी संस्थामा तरलता अभावको समस्या बढ्दै गएपछि सञ्चालकहरूले सरकारसँग १० अर्ब सहुलियत ऋण सहयोग मागेका छन् । बचत संकलन र ऋण असुलीको तुलनामा बचत फिर्ता बढी हुँदा कतिपय…

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गर्ने प्रतिवद्धता

२६ चैत, काठमाडाैं । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न महासम्मेलनले जोड दिएको छ । काठमाडौंमा आज…

सहकारीले जोगाउँछ अर्थतन्त्र: पूर्व प्रधानमन्त्री ओली

२६ चैत, काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था,…

सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको योगदान महत्वपूर्ण : सचिव डा रेग्मी

२५ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । राष्ट्रिय…

नेपालकै पुरानो सहकारी साझा स्वास्थ्य सेवाले सम्पूर्ण बैंकिङ कारोबार कृषि विकास बैंकमार्फत गर्ने

२४ चैत, काठमाडाैं । नेपालकै पुरानो सहकारी संस्था साझा स्वास्थ्य सेवाले आफ्ना सम्पुर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंकमार्फत् गर्ने भएको छ । साझा स्वास्थ्य सेवाका महाप्रवन्धक श्री…

सहकारी समस्यामा, बचत फिर्ता माग्नेको घुइँचो

१३ चैत, काठमाडाैं । बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो…

सहकारीलाई बलियो बनाउन ‘मर्जर’ मा जानुपर्छ : प्रमुख कोइराला

०२ चैत, काठमाडाैं । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन् । महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको…

असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ : सहकारी अभियन्ता

०२ चैत, काठमाडौं । मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शंकाको दृष्टिले नहेर्न सुझाव दिएका…

सहकारी सुशासनका लागि स्पष्ट ऐन कानुनको आवश्यकतामा जोड

२४ फागुन, काठमाडाैं । राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा…

कहाँ हराए यी ३६ सहकारी ? (सूचीसहित)

२३ फागुन, काठमाडौं । धनकुटा नगरपालिकाले ३६ सहकारी संस्था बेखबर हुँदा खोजी शुरु गरेको छ । नगरपालिकाले एक महिनाभित्र सम्पर्कमा नआए खारेजीमा लैजाने चेतावनी समेत दिएको छ । ती सहकारी संस्थाले…

सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला

२१ फागुन, काठमाडाैं । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम…

रकम फिर्ता नगर्ने १३७ सहकारीमाथि उजुरी

०४ फागुन, काठमाडाैं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका १३७ सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका हुन् । ती उजुरी चालु…

कास्कूनको अध्यक्षमा दिपक पनेरु र नवराज अर्याल विच भिडन्त,को को छन उम्मेदवार ?

२८ पुस, काठमाडाैं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून ) को अध्यक्षमा वर्तमान अध्यक्ष दिपक पनेरु र उपाध्यक्ष नवराज अर्याल विच प्रतिस्पर्धा हुने देखिएको छ। पुस ३० गते हुने…