Advertisement

साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

0 371

Advertisement

०६ जेठ, काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ ।

साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ ।

च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड रोविनका आधारमा खेल्नेछन् । शीर्ष दुई टिमले अगस्ट ५ मा फाइनल खेल्नेछन्



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.