Advertisement

नेपाली नयाँ वर्षको अवसरमा सिट्रोनको एक्सचेन्ज र विशेष छुट अफर

0 16

Advertisement

०३ वैशाख, काठमाडौं। फ्रेन्च अटोमोबाइल निर्माता सिट्रोनको नेपालस्थित आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष छुट अफर ल्याएको छ।

सांग्रिला मोटर्सका अनुसार सिट्रोन सी३ र इ-सी३ गाडीको खरिदमा ग्राहकले रु २,५०,००० सम्म फाइदा लिन सक्नेछन्। यस अफरअन्तर्गत नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको बीमा र एक्सचेन्ज बोनससमेत समावेश छन्।

फ्रान्सेली ब्रान्डको १०३ वर्षको लेगेसी भएको सिट्रोनलाई इन्जिनियरिङ क्षमता, डिजाइन र नवीनताको प्रतीक मानिन्छ। सिट्रोनले इलेक्ट्रिक मोबिलिटी, एसयूभी, सेडान लगायतका गाडीहरू उत्पादन गर्दै आएको छ।

अफरको बारेमा थप जानकारीका लागि सांग्रिलाका शोरूमहरूमा सम्पर्क गर्न सकिनेछ। यस्तै कम्पनीको अधिकारिक वेबसाइट र सम्पर्क नम्बरमार्फत पनि जानकारी लिन सकिनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.