Advertisement

सडकमा सुतेरै विरोध जनाए राहत शिक्षकहरुले [तस्बिरहरु]

0 14

Advertisement

०८ असाेज, काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

सोमबार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म विरोध प्रदर्शन गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन्।

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन्। गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो।

उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाईनिरन्तरता दिने निर्णय गरेका थिए। उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन्।

teacher 171695634014.JPG
teacher 121695634011.JPG
teacher 31695634008.JPG



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.