Advertisement

नेपालका लागि आरिफ शेखले पनि पुर्‍याए अर्धशतक

0 17

Advertisement

०२ चैत, काठमाडौं ।आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि आरिफ शेखले अर्धशतक पूरा गरेका छन्।

उनले दुई चौकाको सहायतामा ६० बलमा ५१ रन हानेर क्रिजमा टिकिरहेका छन्।

अहिले उनले गुल्सन झासँग राम्रो साझेदारी गरिरहेका छन्। यसअघि भीम सार्की ७६ बलमा ९ चौकाको सहायताले ६७ रन बनाएर पेभेलियन फर्किएका थिए।

यसैगरी कुशले भूर्तेलले ३२ रनमा ५० रन बनाएर महत्त्वपूर्ण योगदान गरेका थिए।

नेपालले ३९ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २२५ रन बनाएर यूएईविरुद्ध ३११ रनको लक्ष्य पछ्याइरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.