Advertisement

बागमतीकी उपसभामुख अप्सरा चापागाईंले लिइन् शपथ

0 29

Advertisement

०३ माघ, हेटौंडा । बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले आज शपथ लिएकी छन् ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा आयोजित समारोहमा उनलाई सभामुख भुवन पाठकले शपथ गराएका हुन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईं ६१ मत प्राप्त गरि निर्वाचित भएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.