Advertisement

बुटवल–पाल्पा सडक खण्डमा तीन महिनाका लागि टिपर चलाउन रोक

0 106

Advertisement

०२ असार, रुपन्देही । बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयले जारी गरेको सूचनामा आगामी तीन महिना यो बाटोमा टिपर चलाउन रोकिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठुला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठुला सवारी सञ्चालनमा रोक लगाइएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.