Advertisement

भरतपुर महानगरकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा घाइते

0 161

Advertisement

१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नवनिर्वाचित रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् ।

शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.