Advertisement

लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह

0 221

Advertisement

०६ वैशाख, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् ।

साह जनकपुरधामको मेयर उठ्ने तयारीमा छन् । उनले केही समयअघि उपमहानगरका पाँच ठाउँमा सम्पर्क कार्यालय नै खोलेका थिए ।

उनले मेयर उठ्ने घोषणा गरिसकेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.