Advertisement

नाट्टा गण्डकीको नयाँ नेतृत्वमा हरिराम अधिकारी

0 210

Advertisement

०६ बैशाख, पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीको अध्यक्षमा हरिराम अधिकारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न २७ औं साधारण सभा तथा १२औं अधिवेशन बाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, दृतिय उपाध्यक्ष कमला गिरी र महासचिवमा संगिता पौडेल निर्वाचित भएका छन् । सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित भएका छन् ।

समितिको सह-कोषाध्यक्षमा सुवास भण्डारी र सदस्यहरुमा तारा प्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल, खुमबहादुर नेपाली, तुलबहादुर गुरुङ, रात्नराज रेग्मी र गणेश पोखरेल चयन भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.