Advertisement

रक्तदान कार्यक्रम सम्पन्न

0 260

Advertisement

२० चैत, गण्डकी । शान्ति र विकासका लागि सञ्चार भन्ने मूलनाराका साथ पोखरामा सञ्चालित रेडियो अन्नपूर्णले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको २०आँै रक्तदान कार्यक्रममा १६० युनिट रगत सङ्कलन भएको छ ।

‘रक्तदान म पनि गर्छु’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ६८ पटक रक्तदान गर्नुहुने पोखरेली तीर्थराज अवस्थीले पनि रगत दान गर्नुभएको कार्यक्रम संयोजक सरिता तिमिल्सिना पगेनीले जानकारी दिनुभयो ।

पैसठ्ठी जनाले पहिलो पटक रक्तदान गर्नुभएको सो कार्यक्रममा २६ महिलाको सहभागिता रहेको रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङ होमको प्राविधिक सहयोग रहेको रेडियोका समाचार संयोजक आर्जु विष्ट सल्यानीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.