Advertisement

प्रदेश २ मा आज सार्वजनिक बिदा

0 363

Advertisement

२५ कातिक, धनुषा । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ । प्रदेशभित्र मनाइने चाडपर्वमा सङ्घीय सरकारले प्रदान गर्ने बाहेक थप बिदाले दिँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.