Advertisement

सानिमा बैंकले ल्यायो दशैं बम्पर योजना, १० लाखसम्मको बीमा सुविधा पाइने

0 368

Advertisement

१४ असाेज, काठमाडाैँ । सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ । बैंकले यस योजना अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १० दमलव ५१ प्रतिशतसम्म ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । यस योजना आश्विन १ गतेदेखि लागू हुनेछ । जस अन्तर्गत योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशत सम्म ब्याजदर दिइरहेको बैंकले जनाएको हो ।

बैंकका अनुसार यस बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख सम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण ग्राहकलाई प्रदान गरिने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.