Browsing Tag

Nepali News

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै

०६ फागुन, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो…

भृकुटीमण्डपभित्र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही हुन्छः मन्त्री रेग्मी

२५ माघ, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन् । भृकुटीमण्डपभित्र व्यवासाय रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको…

बैंकर्स सङ्घको आग्रह

१२ माघ, काठमाडाैँ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार-व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी…

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

११ माघ, सोल । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले…

रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव भेटियो

११ माघ, रूपन्देही । पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा आमाछोरीको शव भेटिएको छ । एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा भेटिएको…

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु

११ माघ, काठमाडाैँ । कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ । मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय…

थप नौ हजार ४३२ जना सङ्क्रमित, तीन हजार ४० निको, आठको मृत्यु

११ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा नौ हजार ४३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ४३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…

दैनिक १८ घण्टा विद्युत भार कटौती

११ माघ, सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत्् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत्् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत्् भार…

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

११ माघ, जलेश्वर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही…

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

११ माघ, काठमाडौं । हिजो १०० अंकले घटेको बजार आज ५ दशमलव ९२ अंकले घटेर २,८१४ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । …

भेरीमा अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

११ माघ, राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट…

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

११ माघ, काठमाडौँ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई…

चुनाबको तयारी सम्पन्न

११ माघ, हेटौँडा । राष्ट्रियसभा चुनावको लागि यहाँको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि…

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

११ माघ, काठमाडाैँ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ…

तीस विपन्न परिवारलाई गाउँपालिकाले दियो घर

११ माघ, भोजपुर । आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि रु तीन लाख खर्च गरेर घर बनाइदिएको…

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश-१ मा मात्र मतदान गर्ने

११ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो…

हिमपातका कारण सिमकोटमा रोकिएका सीता एयरका दुवै जहाजले उडान भरे

११ माघ, सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा दुईदेखि रोकिएका सीता एयरका दुई वटा विमानले आजदेखि उडान सुरू गरेका छन् । सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएको विमानले सोमबार…

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित

११ माघ, काठमाडौँ । टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र…

गाउँ–गाउँमा ट्राफिक प्रहरी

११ माघ, बनियानी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘हर प्रहर गाउँ र नगरी, गाउँ–गाउँमा ट्राफिक प्रहरी’ अभियान सञ्चालन गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सवारी साधनको दुर्घटना…

कौण्डिन्य गोत्रीय महासमाज महासङ्घ गठन

११ माघ, काठमाडौँ । करिब चार दर्जन थर रहेको कौण्डिन्य गोत्रीय बन्धुको भेलाबाट कौण्डिन्य गोत्रीय महासमाज महासङ्घ गठन गरी विधिवत् दर्ता भएको छ । गत पुस २२ गते देश तथा विदेशमा रहेका…