Advertisement

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ

0 181

Advertisement

१२ असोज, काठमाडौं ।

पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएका छन् । उनको जन्डिससम्बन्धी समस्या पुनः बल्झिएकाले उपचारका लागि बैंकक लैजान लागिएको पारिवारिक स्रोतले जानकारी दियो । यसअघि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बैंककमै उपचार गरिएको थियो ।

पुन केहि दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना भर्का थिए । लुम्बिनी प्रदेशको पार्टीका विभिन्न कार्यक्रममा भाग लिन त्यता गएदेखि नै पुन बिरामी परेका हुन् । पछिल्लो समय ज्वरो आएर अस्पताल पुगेका पुनलाई ज्वरो निको भएपनि जण्डिसले च्यापेको थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.