Advertisement

सिटी पहिलो खेलमै पराजित

0 982

Advertisement

३२ साउन, काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी टोटेनहमसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा सनले निर्णायक गोल गरेका हुन् ।

जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अङ्क जोडेको छ । सिटीले भने हारबाट सिजनको सुरुवात गरेको छ । साबिक विजेता समेत रहेको सिटीले कमजोर प्रदर्शन गरेको हो ।

यस जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

सिटीले भने हारबाट सिजनको सुरुवात गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.