Browsing Tag

sports

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पोखरामा

२४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ । आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम…

चीनसँगको दुरी घटाउँदै चीनको नजिक अमेरिका

२३ श्रावण, काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ । टोकियोमा जारि ओलम्पिकको १४ औं दिनको खेल जारी रहदा २ सय ७२ स्वर्ण पदकको…

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

२१ साउन, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको…

टोकियो ओलम्पिक : ब्राजिल पुरुष फुटबलको फाइनलमा प्रवेश

१९ साउन, एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत फुटबलको सेमिफाइनल खेलमा विजयी हुदै ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई…

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । पारसले मंगलबार एक विज्ञप्ति निकाल्दै अन्तराष्ट्रिय क्रिकेटबाट…

पौडी र एथलेटिक्स टोली आज नेपाल आईपुग्ने

१७ श्रावण, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपाली पौडी र एथलेटिक्स टोली आज (आइतबार) नेपाल आईपुग्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीले पौडी र एथलेटिक्सका ६…

सागका विजेता खेलाडी सम्मानित

११ साउन, काठमाडौं । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित हुनुभएको छ । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित…

ब्राजिलको सहज जित

३१ जेठ, एजेन्सी । कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले…

इङ्ग्ल्याण्डको क्रोएसियामाथि संघर्षपूर्ण जित

३० जेठ, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इङ्ग्ल्याण्डले क्रोएसियामाथि संघर्षपूर्ण जित निकालेको छ । लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै…

बेल्जियमको विजयी सुरुवात

३० जेठ, एजेन्सी । उपाधि दावेदार बेल्जियमले युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा रुसलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । फरवार्ड रोमेलु लुकाकुको दुई गोलको मदतमा…

एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

३० जेठ, एजेन्सी । डेनमार्क फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको रिग्सहस्पिटालेटमा उपचार भइरहेको जानकारी दिएको छ । खेलाडीहरुलाई एरिक्सनको…

इटालीको विजयी सुरुवात

२९ जेठ, एजेन्सी । युरोपेली च्याम्पियनसिपको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीविरुद्ध सहज जित निकालेको छ । इटालीले ३-० को जित दर्ता गर्दा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो । …

युरोकप फुटबल आजबाट सुरु हुँदैं, २४ टिमको सहभागिता

२८ जेष्ठ, एजेन्सी । युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुटबलको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । यसपटक युरोपका १० देशका ११ शहरमा यो प्रतियोगिता आयोजना हुँदैछ । …

ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिइन्

१८ जेठ, एजेन्सी । विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन् । खेलपछि मिडियामा बोल्न नमानेकी ओसाकाको निर्णयलाई लिएर विवाद भएपछि उनले प्रतियोगिताबाट नै…

त्रिभुवन आर्मी क्लबका भलिबल मिडल ब्लकर हरि अधिकारीकाे बढुवा

१७ जेठ, काठमाडाैं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका…

कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने, खेल अन्योलमा

१७ जेठ, काठमाडौं । दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने, खेलै अन्योल भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले कोरोना भाइरस…

च्याम्पियन्स लिगको फाइनल खेल आज

१५ जेठ, एजेन्सी । युईएफए च्याम्पियन्स लिगको फाइनल खेल शनिवार राति हुदै छ। खेल इंग्लिश प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र अर्को इंग्लिश क्लब चेल्सी बिच हुदै छ । फाइनल खेल पोर्टोको…

काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा

३० बैशाख, काठमाडौं । काठमाडौं रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित…

क्योकुसिनका बज्राचार्यको नाममा प्रतिस्ठान गठन गर्ने तयारी

३० बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण निधन भएका क्योकुसिन करातेका गुरु रामजीप्रसाद बज्राचार्यको नाममा ‘रामजीप्रसाद बज्राचार्य प्रतिस्ठान’ खोलिने भएको छ । रामजी गुरुका परिवार र…

ललितपुर सिटी एफसी क्वालिफायरमा

२९ बैशाख, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्रतियोगितामा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराउदै क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको खेलमा इलिमिनेटरमा बुटवल…